मान्छे, समाज र संस्कृति एक आपसमा यति घनिष्ट र संस्लिष्ट छन् कि एउटाको अभावमा अर्कोको अस्तित्व कायम रहन सक्दैन । हामी जहाँको समाज र संस्कृतिमा जन्मिन्छौँ अथवा हुर्किन्छौँ त्यहीँको जस्तो हुनुपर्छ र त्यहीँको जस्तो भएर बाँच्नु पर्छ । बाँचेन भने ऊ किन त सुकरात बन्नुपर्छ कि त कौटिल्य बन्नुपर्छ । Read more
प्रायः विश्वका जुनसुकै धर्म संस्कारभित्र महिलाको अवस्थालाई हेर्ने हो भने पुरुषहरूको तुलनामा उनीहरूको स्थान अति नै गौण रूपमा रहेको देखिन्छ । यसो हेर्दा घर व्यवहार सञ्चालनमा महिलाहरूले नेतृत्व लिए जस्तो देखिए पनि व्यक्तिगत रूपमा उनीहरू पछि परेका छन् । उनीहरूले गरेका झिनामसिना घरायसी कामको मूल्याङ्कन हुँदैन तर पनि पुरुषहरूको Read more
कुनै पनि राष्ट्रको पहिचानभाषा, कला, संस्कृति, साहित्य र सम्पदाको माध्यमले हुन्छ । राष्ट्र«का प्रत्येक बासिन्दाहरूले बोलचाल गर्ने शब्दावली नै भाषाहो । कुनै पनि काम राम्रोसँग गर्ने सीपलाई कला भनिन्छ । राज्यभित्रका जातिको आर्थिक, सामाजिक, नैतिक, बौद्धिक, राजनैतिक आदि पक्षमा प्रकट हुने मूल्य परम्पराको परिस्कृत रूप नै संंस्कृति हो । Read more