पल्लो कोठामा “थप्प” ठुलै स्वर गुञ्जियो। एकदमै चकचके छोरालाई डर देखाउन। उनले आफ्नै ताली थप्प पारेकी थिइन्। छोरो भने च्या~ च्या ~ चिच्याएर रुन थाल्यो। लकडाउनले दिक्क, वल्लो... Read more
उड्दै–उड्दै एउटा लफङ्गो पत्ता एउटा रुखको कापमा अड्किन्छ घरी हाँगाका पातहरुलाई घरी जमिन हेर्दै ऊ गहिरो साँस लिँदै सुस्केरा हाल्छ र, सुस्तरी फत्फताउँछ, “तिमीसँग तिमीजस्तै हाँगाहरुसँग जोडिन नपा... Read more
अनौठो आवाज आइरहेछ- ग्यासच्याम्बरमा यहुदीहरू चिच्याइरहेजस्तो पोर्नहाउसमा पोर्नस्टारहरूले खित्का छोडेजस्तो चन्द्र समसेरको कोठीमा धाईआमाहरूको खासखुस जस्तो पागलखानामा एउटा तानाशाह कराइरहेजस्तो ।... Read more
२०७८ असार २२ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा महिला अध्ययन केन्द्रसँगको सहकार्यमा ८१ औँ योगमाया स्मृति दिवसका अवसरमा प्रज्ञा भवनमा असार २२ गते मङ्गलबार ‘पौर... Read more
अकवरी सुनलाई पनि कसीका कुरा छन् कानुनका कागज होइन, मसीका कुरा छन् । पेट पाल्न, शरीर छोप्न बलात्कारमा पर्दा, खोजिएको श्रव्यदृश्य दसीका कुरा छन् । तिमी भर्याङ् चढ्दा पनि लड्न खोज्छ्यौ के, गगनप... Read more
सुपर मार्केटबाट तरकारी किनेर फर्कंदै थिएँ । ऊसँग बाटैमा जम्काभेट भयो । हाम्रो घरतिर तरकारीको ठेला चोकचोकमा दौडाउँथ्यो ऊ । साह्रै रसिक। अन्तभन्दा एक दुई रुप्याँ घटाइदिने अनि धनियाँ र अ... Read more
(१) झगडा छ मौरीमा कुरा के गर्नु रानोको झ्याल ढोका लाग्दैन कुरा के गर्नु छानोको भएको छ आलोचना बजार तात्नेगरी मुरी गफ चलेको बेला कुरा के गर्नु मानोको ।। (२) गरिबको गाँसमा नुन हराएको छ न... Read more
के शासकहरू पनि कविता लेख्छन् ? हो शासकहरू पनि कविता लेख्छन् तर तिनीहरू कवितामा कविता लेख्दैनन् तिनीहरू कवितामा लाजभाँड लेख्छन् । के शासकहरू पनि कविता मन पराउँछन ? हो शासकहरू पनि कविता मन परा... Read more





