अनुहारका रेखाहरूले बिथोलिदिन्छन् सुख सरोवरलाई भत्काइदिन्छन् हर्षोल्लासको महललाई सुरसासरी मुखबाएर निलिदिन्छन् जीवनका कैयौँ यामहरूलाई भाग्यरेखाहरूले भनिन्छ असमानताको अलोकतान्त्रिक संसार खडा गर्छन् केही नभए पनि यिनले पथिकलाई मार्गबाट विचलित गराई अवश्य रुमल्याउँछन् । समानान्तर रेखाहरू कहिलै भेटिँदैनन् कोही भन्छन् यी अनन्तमा भेटिन्छन् अनन्त अर्थात् जसको अन्त नै छैन ओहो यस्तो Read more
‘किनारामा उभिएको मान्छे’ कवितासङ्ग्रह शब्दहार क्रियशन काठमाडौंले प्रकाशनमा ल्याएको हो । यो कृतिका रचनाकार कवि प्रथा हुन् । २०७१ साल भदौमा प्रकाशित यस कवितासङ्ग्रहभित्र झण्डै तीन दशकका कविताहरू समेटिएका छन् । सग्रहमा चार दर्जन कविताहरू सङ्कलित रहेका छन् । छोटा र मध्यम गद्य कविताले भरिएको यो सङ्ग्रह स्वच्छन्दतावादी भाव Read more
“हाम्रो पजेरो !” बुवाले हालै किनेको पजेरो भित्रबाट चियाउँदै हरिले सान झार्यो, “देखिस् मेरो डेडीको औकात !” हरि सान झार्दै थियो गाडी कुदिहाल्यो । मनहरिले केही भनेन । झोला बोकेर शिर निहुराउँदै आफू पढ्ने सरकारी स्कुलतिर लुरुलुरु लाग्यो। दुबैका बाबु एकै गाउँका हुन् । दुबै Read more
यस संसारमा मूर्खको औषधी बन्छ होला र ! औषधी नै खुवाएर बुद्धिमान् हुन्छ होला र ! सकारात्मक, शान्ति, विकास उसका निम्ति घाँडो शङ्कैशङ्काले उसको जिन्दगी झान्छ होला र ! बनावटी, कृत्रिमता अनि बाहिरी संसारमा रम्ने-रमाउने आजको मान्छेले धान्छ होला र ! छन् गाउँ-गाउँ अधिकारवाला छोटे राजाहरू संसारको सृष्टि-रचना भएको Read more
हो, म चुरोटको धुवाँमा हेरिरहेछु मान्छेको आकार जलिरहेछन् मान्छेका कोषहरू किन खुसी हुन्छन् मान्छेहरू आफूलाई जलाएर । र, म देखिरहेछु एउटा चित्र उज्यालो छर्ने निहु पारेर खरानी बनिरहेछ दियोको सलेदोझैँ आफू दुखेर हाँसिरहेछ संसार जितेको अभिनय गरेर सल्काइरहेछ हजारौँ दियोहरू । अनि, प्रार्थनाको गुन्जायसमा सुगन्ध छर्दै डढिरहेको धुप Read more
तपाइँलाई कस्तो लाग्छ कमरेड गाउँ गाउँका सिंहदरबार सहरभरिका लालदरबार भोकको अलाप रोदनका चित्कार असन्तुष्टिको आगो चोर बसेको चौतारो साधु चढेको शूली आँशु बगेको त्रिशुली कमरेडको केही साइनो त पर्दैन ? तपाइँलाई कस्तो लाग्छ कमरेड ? जंगबहादुरको जँग महेन्द्रको पञ्चायत विपिको समाजवाद मदनको जनवाद पुष्प कमलको प्रचण्डपथ आजको गणतन्त्र Read more
मैले थाहा पाएर मनाएको दशैँ कहिले थियो, त्यो त म भन्न सक्दिनँ तर पनि दशैँ मनाउँने गरेको धेरै क्षणहरू मेरा मनभित्र चल्ने चित्रजस्तै गरी आइरहन्छन् । बुवाको फोटो एल्बममा एउटा श्यामश्वेत तस्वीर छ । त्यसमा कानमा जमरा घुसारेर बुवाले म र भाइ आश्विनलाई आफ्नो अगाडिपट्टि दुबैजनाको कुममा हात Read more
पहिले त ऊ खासै खुलेर बिरोध गर्दैनथ्यो । तर बिगत ३/४ बर्षदेखी दशैँ सुरु हुनासाथ उसले सामाजिक संजालको भरपुर फाइदा उठाएको थियो– पशु हत्याको बिरोधमा । लाग्दथ्यो ऊ पशुलाई पनि मानवसरह नै सोच्ने गर्दथ्यो। हिजोको उसको स्टाटस साथीहरुले गरेको सकारात्मक र नकारात्मक कमेन्टले भरिएको थियो । बहस Read more
नाटक अनेक गर्छन् आफ्नै बनेर कोही धस्छन् छुरा नजिकमा हाँस्दै बसेर कोही ।। सम्पत्ति भन्नु हाँसो मात्रै भएर होला मुस्कान खोस्न खोज्छन् पीडा थपेर कोही ।। घरमा विवाद सानो पर्नै हुँदैन कहिल्यै ताली बजाइ जात्रा हेर्छन् लुकेर कोही ।। बस्दैन नित्य कोही साझा थलो भनेर हो, स्वार्थ बाझिएमा जान्छन् Read more