लापता छ भविष्य घर लथालिङ्ग तिमी हुन्छौ .. आफ्नै परिवार भित्र, भिन्न म छु यहाँ तिम्रो लागि खिन्न हो … देशै चिन्न राजनीति नजान्ने को हुन्छ कुटनीति भिन्न आधा तँलाई आधा मलाई भागै लगायो देशै लुट्न बाऊ बाजेको धरोट थाम्न सक्तैन अब प्रजातन्त्र किन्न । (म्यानमार) Read more
(१) जनता छन् पीडामा, सत्ताको खेल छ उता गाह्रो भयो किनी खान बढेको तेल छ उता कोरोनाको कहर उस्तै, प्रकृतिको पनि उस्तै बाँच्ने कसरी हो बाढी पहिरोको भेल छ उता ।। (२) मसँग त केवल यो दिल टुटेको कथा छ बिना कारण तिम्रो साथ छुटेको कथा छ मायाले चोट Read more
” नमस्कार डा.साहेब ! सन्चै हुनुहुन्छ ?” एक्कासि गरिएको अभिवादनले घाम ताप्दै बसेका भरोसा मेडिकल हलका सञ्चालक हेल्थ असिस्टेन्ट अमृत झस्के । “नमस्कार ! सन्चै छु । केही काम थियो कि ?” दुई वर्षको छोरो काखमा बोकेकी ममताले लाज मान्दै भनिन्, “अब अर्को बच्चा केही वर्षपछि जन्माउने विचार थियो Read more
यसपालिको बाढीमा छानो भत्केको छ विश्वासको, आधार स्तम्भहरु हल्लिएका छन् आस्थाका, द्वेष र आक्रोशको जलस्तर बढेर डुबाएको छ आँगन आत्मीयताको र फेल भएका छन् गणितीय समीकरणहरु । यसपालिको बाढीले सजिलो पारिदिएको छ हामीलाई, नदी जानु परेको छैन माछा मार्न, पानी हाल्नु परेको छैन चामल भिजाउन, घर पानीमा डुबे पनि घरको Read more
बारीको कान्लामा कम्मरमा पटुका बाँधेर चुहिन लागेको बादलमा कुहिरोसँगै हराएकी उसले मैलो धुजाधुजा परेको पटुकीमा पसिना नभिज्ने गरी बेरेर हेल्लो भनेर उठाउन मात्र मिल्ने मोवाइल राखेकी छे । एक सुरमा घाँस काटिरहेको बेला मोवाइलको घण्टी बज्यो । झसङ्ग हुन्छे। हेर्छे । “फुन पो आएछ ।” नम्बर नाम पनि Read more