घुन अर्थात् अन्नभित्र पसेर भित्रको गुदीखाने सानो किरा । सुरक्षिततवरले राखिएको अन्नको बिऊ वा खानका लागि भण्डारण गरिएको अन्नको भित्री भागमा पसेर सखाप पार्ने किरा ब्वाँसोजस्तै हो भन्दा हुन्छ । नुनदेखि सुनसम्ममा यो घुनले उधुम गरेको छ । मानिसले खाने नुन र लाउने सुनमा समेत यसको आँखा र स्वादिष्ट Read more