रोग, भोक र आधारभूत स्वास्थ्य, गरीबी उन्मूलन, शैक्षिक गुणस्तर अभिवृद्धि, बाटो घाटो आदि सबै क्षेत्रमा विकास तथा समृद्धि ल्याउँछौँ । यसपालि हामीलाई बिश्वास गर्नुहोस् । हाम्रो पार्टीलाई भोट दिनुस् भन्दै चुनाबी आमसभामा घाटीका नशा तन्किनेगरी सबै क्षेत्रमा आमूल परिवर्तन गर्छौं भनी भाषण गर्दै थियो बल बहादुर । नभन्दै बलबहादुर Read more
लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा सर्वदाले यो लोक चटक्कै छोडेर गईन् । दुस्खी हुने र श्रद्धाञ्जली अर्पण गर्नेहरू कति हुन् कति १ यस घटनाले नरनाथ साँच्चिकै विक्षिप्त बनेका थिए । छोराछोरी हुर्किसकेका थिए र पनि उनीहरूबीच रसरङ्गको कुनै कमी भएको थिएन । फुर्सद भयो कि हाँसिमजाक र रामरमाइलो गरिहाल्थे । सँगसँगै Read more
“रामेशलाई कोरोना भएछ नि ! ” टोलभरि हल्ला भुसको आगोझैँ फैलियो । रामेशका बाबु बजारमा मेडिकल स्टोरमा काम गर्थे । कोरोनाको दोस्रो लहर तीब्र भएपछि उनले घर आउनै छोडेका थिए । आमा र एउटी बहिनीको साथमा रामेश घरभित्र सुरक्षित बसेको थियो । सुरक्षाका सबै उपाय अपनाएर आमा घर बाहिरको Read more
पुरानो समय । याने मेरो बालापनको । घरमा एउटा चुलेसी थियो । म त्यो चुलेसीलाई खुबै मन पराउँथे । सुलुत्त परेको पातलो जिउ । धारिलो मेरुडण्ड । सरमले निउरिएको टाउको । नाकमा सानो नत्थी । म सम्झन्छु, त्यो चुलेसीले कहिले भान्छा वरिपरी बसेर काम गरिरहेको हुन्थ्यो । Read more
चारैतिर चित्कार, कोलाहल, अशान्ति र अप्रिय वातावरण थियो। ‘ओहो, तपाइ कसरी यहाँ आइपुग्नु भो नि?’ मैले बृद्द गोपिरमणलाइ सोधेँ। ‘यस्तै परो ।‘ उनले अल्छि लाग्दो पाराले जबाफ दिए। गोपीरमण धेरै अगाडिदेखि नेता-कमरेडहरका नजरमा-परेका कलेजका अध्यापक थिए । उनीले कुनै अनुसन्धान पेपर लेखेनन्, कुनै अनुसन्धानको सुपरिवेक्षण गरेनन्, तर प्राध्यापक बने । Read more
वैशाख सोह्रको जवानी ह्वात्तै माछापुच्छ्रेमा ठोकिएको थियो । गण्डकीका प्राकृतिक छटाहरू सन्त्रासमा लुगलुग कापिरहेका थिए । उन्मत्त भएकी पृथ्वी तिलिचोलाई स्वागत गर्नमै व्यस्त थिइन् । “फेवा भन्दै थियो, विन्ध्यावासिनी किन टुलुटुलु मात्र हेरेकी ?” तर उनी मौन नै थिइन् । सेती झनझन पातालतर्फ भासिँदै थिइन् । रूपाले भन्दै Read more
बिर्जु सर टोलमा निकै कहलिएका शिक्षक । लामो समयदेखि शिक्षण पेशामा रहेकोले मात्र हैन बरु विषयप्रतिको उनको ज्ञानले गर्दा पनि उनी विद्यालय र आफ्नो टोलछिमेकमा सम्मानित छन्, सबैले आदर गछॅन् । नम्र अनि शिष्ट छन् तर अनुशासनमा कडा भएकाले विद्यार्थीहरु उनीसँग अलि बढी नै डराउँछन् । उनको Read more
गुफाबाट सिकारमा निस्किएको सिंह जङ्गलमा दिनभर दौडधुप गर्दापनि कुनै जनावर फेलापार्न नसकेपछि लखतरान भएर साँझ गुफामा फर्कियो । सिंहिनी बिरामी भएकीले सिकारमा जान सकेकी थिइन । ” यस्तै ताल हो भने त खान नपाएर अकालमै मरिने भो, मेरी प्यारी । पहिलेपहिले त गुफा वरिपरि नै मनग्ये जनावरहरु मिल्थे । Read more
गत वर्ष पनि पहाडको फेदीबाट ठ्याक्कै यसैगरी उकालो लागेको थियो गाडी । उनीहरू यसैगरी बसेका थिए एउटै सीटमा । ‘आहा! हेर्नू न ! पहाड सुरु हुनेबित्तिकै कति मीठो हावा चलेको । शरीरमा छुट्टै आनन्द आउन थाल्यो । ऊ हेर्नु त त्यहाँ, रातै लाली गुराँस । आहा ! कस्तो हरिया Read more
लकडाउनले घरमा बसेको धेरै दिन भएकाले ग्याल्जेलाई लिएर घरै अघि रहेको पार्कमा टहलिँदै थिएँ । पार्कमा पुगेको केही क्षणमै ग्याल्जे कुनै संकेत नै नदिई अचानक हरायो मेरा अघिबाट । मनमा खुल्दुली पैदा भयो । कहाँ गयो होला भनेर र डर पनि लाग्यो । पार्कका झाडीमा कहिलेकाहीँ त चितुवा देखिन्छ भन्ने Read more