जङ्गलबाट एकहुल बाँदर सहरतिर पसेछन् । जङ्गलकाअग्ला होचा रूखहरूमा झुन्डिएर तमासा देखाउने बाँदरहरू सहरका अग्ला होचा रूपरङ्ग नमिलेका छरिएका घरहरुलाई रूखै सम्झिन पुगेछन्। सहरका मान्छेहरूका अनुहार अलिअलि आफ्नो अनुहारसँग मिलेको देख्दा तिनीहरूलाई सहररूपी जङ्गलका अर्को थरि बाँदर सम्झिन पुगेछन् । आफूहरू नाङ्गै भएको अवस्थामा सहरका मान्छेहरूको शरीरमा रङ्गिचङ्गी चहकिला Read more
“ए सरलाकी आमा ! बाहिरको बत्ती किन निभाउन्नौ हँ ? आज पनि रातभरि बत्ती खुलै थियो। आफैँ जान्नुपर्ने हो भने पनि मान्दैनौ।” बिजुली पानीको बेग्लै पैसा नलिने गरी कोठा बहालमा दिएकी र कोठामा पाहुना आएको, बस्नेहरू रातबिरात फर्केकामा उति चित्त नदुखाउने घरबेटी आमाले झर्केझैँ गरी भनिन्। सरलाका बाआमाले Read more
दिलु जहाँ जहाँ जाने गर्थ्यो। गरिब कसैसँग स्तर नमिल्ने भनेर हेपिन्थ्यो। उसका साथीहरु धनी भएकोले जहाँ पनि सम्मान पाउँथे। उनीहरु आफुलाई संसारकै भाग्यमानी थान्थे। दिलुसँग दाजेर हेर्दा झन आनन्द लाग्थ्यो। धनी हुनुको घमण्ड थियो। घरमा बा आमाले पनि उनीहरुलाई खाना सम्म पकाउने सीप सिकाएनन्। उनीहरुका जवानीका दिन आनन्द Read more
श्रीकुमारलाई टोलमा नचिन्ने कोही छैनन् भन्दा पनि हुन्छ । हँसिलो र मिजासिलो स्वभावले गदा ऊ परिचितहरुको माझमा लोकप्रिय थियो । महिलाहरूलाई त ऊ असाध्य इज्जत गर्यो । त्यसैले पनि उसको तरकारी पसलमा किनमेलमा लागि महिलाहरूको भीड नै लाग्थ्यो । भान्से, चौकीदार, गाडीको सहचालक हुँदै श्रीकुमार यो ठाउँसम्म आइपुगेको थियो Read more
अकुत सम्पति कमाएका कार्यालय प्रमुख अञ्जन भ्रष्टाचारमा परेर पाँच बर्ष जेल चलान भए । मुद्दा लड्ने वकिललाई राम्रै पारिश्रमिक दिएकोले एकै बर्षमा उनी जेल मुक्त भए । जेलमा रहँदा उनले दिन बिताउन एउटा उपन्यास लेखेका रहेछन् । उनको उपन्यास चर्चित संस्थाले प्रकाशित गरी लोकार्पणको आयोजना गर्यो । महासचिवले Read more
काठमाडौँमा वर्षौं कचपल्टिएपछि ऊ बहिर्गमित भयो । त्यो स्वैच्छिक वा बाध्यात्मक तिरोधानले उसलाई काभ्रे पुर्यायो । काभ्रेबाट उसलाई कुनै हालतमा पनि ‘किक आउट’ हुनु थिएन । उसलाई जोडी बाँध्नु थियो । नाम र दाम कमाउनु थियो । त्योभन्दा बढी बहिर्गमनको पीडा भुल्नु थियो । चित्रे चियापसलमा ऊ दिनहुँ Read more
‘एक सिक्काका दुई पाटा’ कति राम्ररी बुझेका पुर्खाले सुखदुखका कुरा । पुरुष–महिला, प्रकृति–पुरुषको सन्दर्भ । नजिकको आफन्त स्वार्थ मिलेसम्म परम मित्र । अलिकति तलमाथि भयो कि शत्रुताले काँडो तिखार्ने । यस्तै काँडाले घोच्यो सतीशको घरपरिवारलाई । सतीशको तीन बाबुछोरा समेत सात जनाको परिवार । जेठो छोरा बाउकै सल्लाहमा चल्थे Read more
बिहान सबेरै उठ्नु, बढारकुँढार गर्नु , देव पितृलाई सम्झेर धुपबत्ती गर्नु र गाईबस्तुको धन्दा सकेर दूध पुर्याउन डेरीसम्म जानू विजयरामको दैनिकी हो । उनी भन्दा अलि अबेर उठ्छिन्,खाना पकाउछिन् छोराछोरीलाई स्कुल जान ठिक पार्छिन् उनकि पत्नी रजनी । आफू पनि स्कुलमै जागिरे हुनाले ठिक पर्छिन् र बच्चाहरु सँगै स्कुल Read more
मुङ्ग्रे केराले भन्यो, ‘म सबैभन्दा खँदिलो र मोटो छु । पेट भरिन एउटै कोसो पर्याप्त छ । मलाई छान्नोस् ।’ झप्रीले आफ्नो उपादेयता प्रमाणित गर्न नझोक्किई कैरन ल्यायो, ‘म दशैँ पर्व विशेषको केरा हुँ । म जत्ति मीठो अरू केरा छैनन् । मझौला आकारको मलाई रोज्नुमा नै Read more
२०२२ सालतिरको कुरो हो । नरनाथ सिटौला बाजे उतिबेला ७ गाउँ कहलिएका पण्डित थिए । सप्ताहदेखि एकाहसम्ममा उनै हुन्थ्ये व्यासासनमा । उनका सात भाइ नै यजमानी गर्थ्ये । नरनाथका २ सुपुत्र र ३ सुपुत्री थिए । उनले माइला र कान्छालाई काशी बनारसमा वेदाङ्ग पढ्न पठाएका थिएँ । दशैंको Read more