नेपालमा आधुनिकता कहिलेदेखि सुरु भन्ने बहस जति हुनुपर्ने थियो त्यति भएको छैन । नेपालमा आधुनिकता कहिलेदेखि सुरु भयो, आधुनिकताको नेपाली चरित्र कस्तो छ र थियो तथा आधुनिक समाज निर्माणपूर्वको सामाजिक जीवन कुन गतिमा परिवर्तित हुँदै आउँछ र आएको छ भन्नेबारे पनि अध्ययन भएको पाइदैन । आधुनिकताको बहस गर्दै गर्दा बुझ्नुपर्ने Read more
नेपालको मध्यकालीन इतिहास आन्तरिक सङ्घर्ष, विभाजन, विखण्डन र अकर्मण्यताबाट गुज्रिएको निराशा र अन्धकारको युुग थियो । नेपालमा वि.सं. ९३६ देखि १८२५ सम्म झण्डै नौ सय वर्ष मध्यकाल रह्यो । यो बिचको नेपालको राजनीतिक र सामाजिक इतिहासको चर्चा अघिल्लो अध्यायमा भैसकेको छ । यस अध्यायमा हामी जागरणकालीन नेपालको राजनीतिक र सामाजिक Read more





