काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले फाल्गुण १४ गते प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार सङ्गीतज्ञ अम्बर गुरुङको ८३ औं जन्म जयन्तिका अवसरमा साङ्गीतिक प्रस्तुति सहितको कार्यक्रमको आफ्नै कार्यालय परिसर, बालुवाटारमा आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले सभापतित्व गर्नु भएको कार्यक्रम स्व. Read more
काठमाडौँ । गायक–गायिकाद्वय अशोक मुकारुङ र सुनिता थेगिमको स्वरमा ‘ठमेल बजारमा’ बोलको नयाँ गीत फागुन १२ गते सार्वजनिक भएको छ । सिङ्गापुर पुलिस फोर्समा कार्यरत गायक तथा गीतकार करवीर तामाङको शब्द र पदमराजन मगरको सङ्गीत रहेको गीतको भिडियो युटुबमार्फत सार्वजनिक भएको हो । गीतको भिडियोमा नृत्य निर्देशक गोविन्द राईको परिकल्पना Read more
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट अर्धवार्षिक रूपमा प्रकाशन हुने बाल पत्रिका ‘बालप्रज्ञा’को तेस्रो अङ्क प्रकाशन भएको छ । यस पत्रिकाले बाल स्रष्टादेखि प्रौढ स्रष्टासम्मका बाल उपयोगी सामग्रीहरू प्रकाशन गर्दै आएको छ । विशेष गरी बालबालिकालाई ज्ञान र मनोरञ्जन प्रदान गर्नुका साथै तिनमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले यस बाल पत्रिकाको Read more
फागुन ९, काठमाण्डौं । बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको पछिल्लो लघुकथा कृति ‘संवैधानिक पत्नी’ काठमाण्डौमा सार्वजनिक गरियो । आइतबार बिहान सम्पन्न कार्यक्रममा उपस्थित स्रष्टाहरूले एकसाथ उक्त लघुकथासंग्रह सार्वजनिक गरे । सोही कार्यक्रममा उक्त पुस्तकमाथि अन्तरक्रिया पनि गरिएको थियो । कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले धेरै लेखकहरू मुलुकबाहिर गएपछि लेखनमा निष्कृय Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले ओसियाना क्षेत्रका च्याप्टरहरूको अनलाइन भेला हालै सम्पन्न गरेको छ । महादेशीय रुपमा आफ्नो गतिविधि बढाउने उदेश्यअनुरुप उक्त क्षेत्रका च्याप्टरहरूको प्रतिनिधि र केन्द्रीय प्रतिनिधि बिच अनलाइन भेला सम्पन्न गरेको हो । केन्द्रीय उपाध्यक्ष राजेश बुढाथोकीको संयोजनमा सम्पन्न सो भेलामा डा केशव शर्मा (अध्यक्ष- ब्रिस्वेन च्याप्टर), Read more
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना हुने उक्त कार्यक्रमलाई प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री Read more
" साँझ बिहान भेट्न आउनू पानी पँधेरीमा हाटबजार, मेलापात, भञ्ज्याङ् अनि चौतारीमा !" नेपाली सुगम सङ्गीतको महिला गायनमा पछिल्लो समयकी स्वर किन्नरी मेलिना राइको सुमधुर आवाजमा सुसज्जित उपरोक्त प्रेमिल गीत अब अस्ट्रेलियामा छायांकन भएर बजारमा आएकोछ । गीतकार गणेश खड्काको शब्द, दिप घतानीको संगीत तथा महाराज थापाको सङ्गीत संयोजनमा रेकर्ड Read more
बोष्टन, अमेरिका । सिर्जना उत्सव बोस्टनले अमेरिकाको आइतबार साँझ अर्थात् नेपालको सोमबार बिहान “प्रेम कविता उत्सव- २०२१” आयोजना गरेको छ । प्रणय दिवसको अवसर पारेर आयोजना गरिएको उक्त उत्सवमा ५० जना सर्जकले सिर्जना वाचन गरेका छन् । प्रेमको प्रतीक रातो रङको ड्रेसमा सजिएका सर्जकहरू माझ जूम प्रविधिको सहायताले Read more