श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन्। राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको Read more
२०७९ साउन १६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रज्ञा भवनको देवकोटा सभाकक्षमा सोमवार ‘बहुभाषिक स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठ’ विषयक विचार–गोष्ठी तथा रचनावाचन कार्यक्रम आयोजना गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको प्राज्ञिक गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन युगकवि सिद्धिचरण श्रेष्ठलगायतका विशिष्ट स्रष्टाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । Read more
कमला तामाङ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । आइतवार पवित्र नगर चम्पससरी सिलगढीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष लतिका जोशीले नव निर्वाचित अध्यक्ष डा. जीवन राणालाई पद हस्तान्तरण गर्नु भएको हो । उहाँले अध्यक्ष राणालगायत सबै पदाधिकारिहरूलाई खादा र माला लगाई शुभकामना दिनु भएको थियो Read more
समाचारदाता अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले शनिवार २०९ औँ भानुजयन्ती मनाएको छ । बोस्टनको एभरेट सहरको मट्टिखाना कक्षमा आयोजित साहित्यकारहरूको जमघटले भानुप्रति श्रद्धासुमन व्यक्त गर्नुका साथै साहित्यिक छलफल गरेको हो । कार्यक्रममा कवि लालगोपाल सुवेदीले भानुभक्तको बारेका चर्चा गरेका थिए । समाजसेवी प्रल्हाद केसीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अनेसासका Read more
काठमाडौं । मार्क्सवादी सांस्कृतिक मोर्चा, नेपालको शनिबार बसेको केन्द्रीय सम्मेलन आयोजक समितिको बैठकले संगठनलाई पुनर्गठन गरेको छ । बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै आज जारी गरिएको मोर्चाको प्रेश–विज्ञप्तिमा संगठन पुनर्गठन गरिएको जनाइएको हो । वक्तव्यमा मोर्चाको सचिव रहेका सङ्गीत श्रोताले आफूमाथि महिला लेखकद्वारा लगाइएको यौन दुर्व्यवहारको आरोपका बारेमा आफूले त्यसको Read more
आँबुखैरेनी । आँबुखैरेनीको भाषा, साहित्य, कला, संस्कृति र गीतसङ्गीतको विकास र सम्बद्र्धनको लागि आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’ को गठन गरेको छ । आँबुखैरेनी गाउँपालिकाको सभाकक्षमा आज आायोजित एक भेलामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले आफ्नो स्वागत मन्तब्य राख्दै ‘आँबुखैरेनी गाउँपालिकाको ११ औं गाउँपरिषदबाट ‘आँबुखैरेनी वाङ्मय परिषद ऐन–२०७९’ स्वीकृत Read more
२०७९ असार २७ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २०९ औँ भानुजयन्तीका अवसरमा ‘भानुभक्तको जीवनी विषयक प्रवचन तथा नयाँ पुस्ताबाट भानुभक्तीय रचना वाचन’ कार्यक्रम आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नयाँ पुस्ताका बिचमा भानुभक्तलाई पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले Read more
काठमाडौं। श्री रत्नकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘यात्रा प्रेतात्मासँग’को असार २५ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा लोकार्पण गरियो। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा जगमान गुरुङ, साहित्यकार प्रमोद प्रधान लगायतले सो कृति लोकार्पण गर्नुभएको थियो । रत्न पुस्तक भण्डारले प्रकाशित गरेको सो पुस्तक प्रेतसँगको साक्षात्कार र कुराकानीसँग सम्बन्धित छ । Read more
‘हाम्रो स्वाभिमान ट्रस्ट’ ले नेपाली साहित्यमा राष्ट्रिय पुरस्कार- २०२२ को घोषणा १० जुलाई, २०२२ मा गर्दै छ । ‘हाम्रो स्वाभिमान ट्रस्ट’ ले वर्ष २०१२ मा राष्ट्रिय स्तरमा स्थापित भए उपरान्त नेपाली भाषा, साहित्य, संस्कृति एवं परम्पराको संरक्षण एवं सम्वर्द्धन गर्दै आएको छ। नेपाली साहित्यको विकासलाई विशेष महत्व दिँदै सन् २०२१ Read more
२१ असार २०७९, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घको संयुक्त आयोजनामा नेपाल–चीन अनलाइन साहित्य सम्मेलन मङ्गलबार सम्पन्न भएको छ । ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक उक्त सम्मेलनमा नेपाल र चीनका विद्वान् एवम् साहित्यकारहरू अनलाइनका माध्यमबाट सहभागी हुनुभएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले Read more