फागुन २३, काठमाडौं । फागु पूर्णिमा अर्थात् रङहरु खेलेर मनाइने पर्व होली आज तराई / मधेशमा मनाइँदै छ । नेपालमा यो पर्व पहाड र तराई /मधेशमा अलगअलग दिन मनाइन्छ । पहाडी भूभागमा हिजो मनाइएको थियो भने तराई / मधेशमा आज मनाइँदै छ । होली खासगरी नेपाल तथा भारतमा मनाइन्छ Read more
पोखरा/प्रगतिवादी साहित्यकार घनश्याम ढकालका विविध सिर्जनात्मक आयामबारे पोखरामा शनिबार (फागुन ६ गते) विचार गोष्ठी सम्पन्न भएको छ। गण्डकी साहित्य सङ्गम, पोखरा र घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मार्क्सवादी समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईं, प्रगतिवादी कवि तथा समालोचक डा. अमर गिरी, समालोचक डा. कृष्णराज अधिकारी, कवि कल्पना Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको साप्ताहिक अनलाइन कार्यक्रम अनेसास संवादको १८औँ शृंखला शनिवार प्रस्तुत गरिएको छ । यसपटक ‘अध्यक्षसँग अनेसासका कुरा’लाई अनेसासको प्रकाशन ‘अन्तर्दृष्टि” विशेष गरिएको थियो । कार्यक्रममा अनेसासका सल्लाहकार प्रतीक ढकालले अन्तर्दृष्टिको गुणात्मक पक्षलाई केलाएका थिए भने प्रधान सम्पादक लागगोपाल सुवेदीले पत्रिकामा स्तरीय रचना र विधागत विविधतालाई ध्यान Read more
काठमाडौं : साहित्यकार क्षितिज मगर कथासंग्रह ‘भेडीकम्बलको प्वाल’ सार्वजनिक भएको छ। शनिवार काठमाडौंको अनामनगरस्थित निम्तो रेस्टुराँमा साहित्यकारहरुको टोलीले क्षितिजको चौथो कृति सार्वजनिक गरे। जनयुद्धका समयमा बन्दुक चलाउने क्षितिजको यो चौथो कृति भएको पूर्व ब्रिगेड सहायक कमान्डरसमेत रहेकी होलिका केसीले बताइन्। ‘दर्जनौ लडाईमा हामी सँगै लड्यौं। पहिले उहाँ बन्दुक चलाउनुहुन्थ्यो। अहिले Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा शनीबार दाङको घोराहीमा साहित्यकार डा. राजु अधिकारीको उपन्यास ‘सत्यहरण’ विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष एवम् वर्तमान Read more
राप्ती । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आइरहेको छन्द संगम कार्यक्रम सम्पन्न गरेकाे छ । परिषद् दाङ शाखाको आयोजनामा ६६औँ शृङ्खला अन्तर्गत छन्द संगम कार्यक्रम सम्पन्न भएकाे हाे । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार गणेश विशमकाे Read more
काठमाडौँ । बङगलादेशको ढाकामा आयोजना हुने २१औँ अन्तराष्ट्रिय ढाका फिल्म फेस्टिवलमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको बृत्तचित्र गोरु पर्व छनौट भएको छ । विश्वका प्रतिष्ठित फिल्म महोत्सव मध्य एक ढाका फिल्म फेस्टिवलमा गोरु पर्व छानिएको बृत्तचित्रका कार्यकारी निर्माता के पी पाठकले जानकारी दिए । उनका अनुसार २०२३ जनवरी Read more
काठमाडौं । प्रगतिवादी हिन्दी साहित्यका प्रखर समालोचक डा. मैनेजर पाण्डेयको ८१ वर्षको उमेरमा आज मृत्यु भएको छ । उनको अन्तिम संस्कार सोमबार हुँदै छ । पाण्डेयको जन्म सन् १९४१ डिसेम्बर २३ मा बिहारको गोपालगन्ज जिल्लामा भएको थियो । प्राथमिक शिक्षा आफू जन्मिएकै लोहाटी गाउँमा प्राप्त गरेका पाण्डेयले काशी हिन्दू विश्वविद्यालयबाट Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शुक्रवार साँझदेखि मासिक नयाँ कार्यक्रम शुरू गरेको छ । ‘ अध्यक्षसँग अनेसासका कुरा’ नाम दिइएको उक्त कार्यक्रमको पहिलो अंकमा अष्ट्रेलिया महादेशमा रहेका अनेसासका पाँचवटा च्याप्टर प्रतिनिधिले सहभागिता जनाएका छन् । केन्द्रीय कार्यसमितिको परिकल्पनामा अध्यक्ष गोवर्द्धन पूजाद्वारा सञ्चालित यसपटकको कार्यक्रमलाई उपाध्यक्ष महेश्वर शर्माले संयोजन गरेका थिए Read more
१८ कार्तिक २०७९, काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरद्वारा प्रकाशित पहिलो नेपाली साहित्यिक प्रकाशन ‘किलिमन्जारो’ बिहीबार प्रज्ञा भवनमा आयोजित एक कार्यक्रमा बिच लोकार्पण गरियो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् वरिष्ठ साहित्य तथा सङ्गीत साधक गणेश रसिक, वर्तमान सदस्य सचिव श्याम तमोट, कवि Read more