धनगढी ३ मङ्सिर । कवि हेमन्त विवशकाे एकल वाचन शनिवार धनगढीमा सम्पन्न भयाे । कार्यक्रममा कवि हेमन्त विवशले सीमान्तकृत र आवाजविहीनहरूका आवाजलाई मुखरित गर्दै लेखिएका कविता वाचन गरेका हुन् । बाधमार ढोलक, भुकम्प, हली, कतारको रैवार, प्यारो छ नेपाल, फर्कीन्छ चाँडै घर शीर्षकका कविताहरुले होटलको सभाहल काव्यिक बनेको Read more
काठमाडौँ, २५ कार्तिक यस वर्षकाे पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार साहित्यकार मनु ब्राजाकीले पाउने भएका छन् । त्यस्तै ‘पहलमान सिंह स्वाँर प्रतिभा पुरस्कार’ साहित्यकार तीर्थ श्रेष्ठ, तारामान अम्बिकादेवी स्वाँर शिक्षा पुरस्कार प्रा. डा. प्रेमकुमार खत्री र ‘बलमान सिंह स्वाँर चलचित्र पुरस्कार’ वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीलाई प्रदान गरिने Read more
काठमाडौं १९ कार्तिक । महेश पौड्यालको पछिल्लो कथासंग्रह ‘त्यसपछि फुलेन गोदावरी’ माथि कार्तिक १८ गते चितवनमा विमर्श भएको छ । विमर्श कविडाँडा साहित्य समाजको आयोजना तथा चितवन साहित्य परिषद्को आतिथ्यतामा सम्पन्न भएको हो । चितवन साहित्य परिषद्को भवनमा आयोजित उक्त कार्यक्रममा अग्रज आख्यानकार रामबाबु घिमिरे प्रमुख अतिथि तथा चितवन साहित्य परिषद्का Read more
काठमाडौं कार्तिक १९ । प्रत्येक महिनाको तेस्रो शनिबार आयोजना हुने कविताको कार्यक्रम सँझ्या साहित्य १८ गते भक्तपुरमा सम्पन्न भएको छ । अग्रज र नयाँ पुस्ताका कविलाई एउटै मञ्चमा देख्न र सुन्न पाइने यो कार्यक्रम लुकुन्थलीको ओम ज्ञान मन्दिरमा आयोजना गरिन्छ । यसपल्ट अग्रज कवि अविनाश श्रेष्ठका साथमा युवा कवि सुमनराज Read more
काठमाडौं, भदौ ११, २०७४ मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कार सार्वजनिक गरेको छ । गुठीले घनश्याम कँडेलद्वारा रचित खण्डकाव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार र दुर्गा वराल(वात्सायन)लाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरेको छ । मदन पुरस्कार गुठीमा दर्ता भएका एक सय पन्चानब्बे कृतिमध्येबाट नौकृति यस अघि नै छनोट गरिसकिएको थियो Read more
हेटौंडा, २६ मङ्सिर । अहिलेका चर्चित कवि विनोद विक्रम हेटौडामा सुनिएका छन् । ‘साहित्य सङ्गम, मकवानपुर’को आयोजनामा उनले यहाँ कविता सुनाएका हुन् । उनले प्रकाशित र अप्रकाशित गरी जम्मा १६ वटा कविता सुनाए । १० वटा कविता उनले नै सुुनाए भने बाँकी छ वटा कविता उनीसँगै राजधानीबाट गएका र यहाँका Read more