काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका पूर्व सन्ध्यामा अध्येता भोगीराज चाम्लिङद्वारा लिखित “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी” विषयक अवधारणापत्र विमर्श कार्यक्रमको समुद्घाटन अध्यक्ष तथा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो। यस अवसरमा उहाँले समावेशिताको प्रयोग र उत्थानमा “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी” भएको बताउनुभयो । कुनैकुनै Read more
काठमाडौं । नेपाल बालसाहित्य समाज र ललितपुरस्थित युनाइटेड स्कुलको आयोजनामा आज भएको एक विशेष कार्यक्रममा कुञ्जल शुभेच्छु लुइटेलद्वारा लिखित कृति मैले पढेका किताबको लोकार्पण भयो । नेपाली साहित्यका विशिष्ट समालोचक प्रा.डा. वासुदेव त्रिपाठी, कार्यक्रमका सभाध्यक्ष नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, युनाइटेड स्कुलका प्रमुख डा. कविराज वान्तवा, साहित्यकारहरू प्रा.डा. Read more
समाचारदाता अनेसासले स्थापना कालदेखि नै अग्रज साहित्यकारहरूको सम्मानमा कार्यक्रम गर्दै आएको छ । यसैको निरन्तरता स्वरुप शनिवार युगकवि सिद्धिचरण श्रेष्ठलाई सम्झने कार्य गरेको छ । नेपाली साहित्यको स्वच्छन्दतावादी धाराका प्रवर्तक मानिने कवि श्रेष्ठका बारेमा प्रा.डा. सावित्री मल्ल कक्षपति, डा. फडिन्द्रराज निरौला, बिओटी सभापति पदम विश्वकर्मा, अनेसास उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला, सल्लाहकार Read more
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान भाषा ,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिक शास्त्रको सर्वोच्च निकाय नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान कार्यसमितिले बृहत् रूपमा प्राज्ञिक कार्यसम्पादन गरिरहेको छ। त्यसैअनुरूप नेपाल वैकल्पिक अध्ययन समाजसँगको सहकार्यमा “भ्रष्टाचारको अर्थ राजनीति” विषयक विमर्श कार्यक्रम सम्पन्न गर्यो। नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति भूपाल राईले सांस्कृतिक आयामको विश्लेषण नगरी भ्रष्टाचारलाई बुझ्न सकिँदैन Read more
काठमाडौं । नेपाल बालसाहित्य समाजको अगुवाईमा विभिन्न विद्यालय र पुस्तकालयसमेत गरी ११ वटा संस्थाले नेपाली बालसाहित्यका विशिष्ट स्रष्टा शान्तदासलाई “बालसाहित्य रत्न” उपाधि प्रदान गरिएको छ । उहाँको ९० औं शुभजन्मदिनको अवसर पारेर हिजो आयोजित एक विशेष कार्यक्रममा सो उपाधि दिइएको हो । अन्य संलग्न संस्थाहरूमा बालसाहित्य प्रतिष्ठान नेपाल, कथावाचक Read more
२०७६ बैशाख ३० साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ । पद्यकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, कवि तथा समालोचक द्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा कृति सार्वजनिक गरे । भण्डारीले यस Read more
नारी स्रष्टा समाज विराटनगरले साहित्यकार ममता मृदुलका दुई कृति ‘विविधा’ (समालोचनासंग्रह) र कान्छी छोरी (लघुकथासंग्रह) सार्वजनिक गरेको छ । प्राडा कुमारप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सभासद् मीना श्रेष्ठ, स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यकार कलानिधि दाहाल, मन्जिला अनिल, लघुकथा समाज नेपालका केन्द्रीय उपाध्यक्ष तुलसीहरि कोइराला, सदस्य रामकुमार Read more
पाँच बुँदे रारा घोषणापत्र जारी गर्दै प्रज्ञा–प्रतिष्ठानको बैठक रारा किनारामा सम्पन्न भएको छ । रैथाने संस्कृति र प्राकृतिक सौन्दर्यको अध्ययन तथा अवलोकन गर्ने उद्धेश्यले नेपाल प्रज्ञा- प्रतिष्ठान, प्राज्ञ परिषद् रारा ताल पुगेको थियो । “सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा- प्रतिष्ठान ” भन्ने मूल नाराका साथ रारा तालको किनारामा पहिलोपटक Read more
वैशाख १६, काठमाडौँ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भैरव अर्यालको जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरे, लेखक नारायण ढकाल र कवि ज्योति जङ्गलले उपन्यास लोकार्पण गरेका हुन् । भैरव अर्यालको जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ ले साहित्यकार भैरव अर्यालले Read more
काठमाडौं, बैशाख १६ पछिल्लो समयका सशक्त कवि राजु स्याङतानको पहिलो कविता संग्रह ‘ओ पेङदोर्जे’ शनिबार सार्वजनिक भएको छ । आफुसँग कुनैसमय सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रविणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर राजुले यो पुस्तक सार्वजनिक गरेका थिए । द्वन्द्वका बेला सिन्धुपाल्चोकको ठोकर्पामा भएको दोहोरो भिडन्तमा प्रविणाले हात गुमाएकी थिइन् । पब्लिकेशन नेपालयको आर Read more