‘भोकभोकै मर्न लागे कवि कलाकार तड्फाएर नमारिद्याै झुन्ड्याएर मार !’ जनकवि गोकुल जोशीका कविताका पङ्ति हुन् यी । आजभन्दा झन्डै साठी वर्ष पहिलेका उनका यी कविता पङ्तिले आज पनि उत्तिकै माने राख्छन् । स्वाभिमान र स्वत्वमा बाँच्ने कवि उहिले पनि तिरस्कृत थिए अहिले पनि तिरस्कृत छन् । सत्ताको विपक्षमा Read more
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार एवम् चिन्तक आचार्य राजनलाई “अनेसास सद्भावना दूत”मा मनोनयन गरेको छ । अष्ट्रेलियाको सिडनीमा बसेर साहित्यको संवर्ध्दनमा लागेका राजनको बास्तविक नाम भीमसेन सापकोटा हो । सिन्धुपाल्चोकमा जन्मिएका राजन अध्यात्म र साहित्यका क्षेत्रमा चर्चित नाम हो । नेपालमा रहदा पत्रकारिता र प्राध्यापन पेसामा संलग्न राजन Read more
हेर, इतिहासले कसरी आफैलाई दोहोर्याउँछ । सीताले जङ्गलमा फेरि देखेकी छिन ‘स्वर्ण मृग’ रामले शिकार गर्न आदेश दिइसकेका छन लक्ष्मण निस्केका छन हतियार लिएर । फेरि काटिने छ नाक शूर्पनखाहरूको शम्बूकहरूको टाउको फेरि छिनालिने छ जङ्गलीहरू सवै मारिने छौं । यस पटक पूजिने छन लक्ष्मण, राष्ट्रभक्त सैनिकको रुपमा सीता, Read more
यो आँखा पनि अजीव छ यार ! कहिले पक्ष बन्छ र हेर्छ कहिले विपक्ष बन्छ र हेर्छ निस्पक्ष भएर हेर्न नजान्ने यो आँखा पनि अजिव छ यार ! एउटै घटना पात्र अनुसार भिन्न मत भिन्न बुझाइमा मतमतान्तर गर्दै बाद प्रतिवाद उत्रिन्छ यो आँखा पनि अजीव छ यार ! असन्तुलित भूमिका Read more
काडमाडौं, २१ भदौ । प्रगतिवादी साहित्यकार अनिल शर्मा ‘विरही’लाई प्रहरीले फेरि गिरफ्तार गरेको छ । उनलाई भारतपुर अस्तत्तालबाट डिस्चार्ज हुँदाबित्तिकै शनिबार दिउसो गिरफ्तार गरिएको हो । लकडाउनकै बिचमा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पत्तालमा भर्णा भएका उनलाई गत बैशाख २३ गते पनि अस्पत्तालबाटै गिरफ्तार गरिएको थियो । चितवन जिल्ला अदालतमा हालिएको Read more
तिखो ढुङगाको ठुँगाइलाई चित्त बुझ्दो उत्तर भल्भल्ती बगेर रगतले दिन्छ नपुगे, आँखा थोरै बर्सिदिन्छ ढुङ्गो सन्तुस्टिमा चुप चाप हुन्छ म मौन बसिदिन मिल्छ। यो धेरै सजिलो छ । तिम्रो निमेष भरको साथसँग जोडिएका अगणित प्रश्नका अविरल छालहरुलाई सम्बोधन गर्ने मसँग न समय छ न यसले कुनै अर्थ राख्छ विद्वानहरुको भीडमा Read more
“होस्टेलको कोठा हो, यो फिल्महल होइन बुझिस्” होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटेपछि वार्डेन Read more
काठमाडौं, १७ भदौ । आँबुखैरेनी स्रष्टा समाजले प्रत्येक वर्ष दिँदै आएको दुईवटा राष्ट्रिय पुरस्कार यस वर्ष कोरोना (कोविड–१९)को महामारीको कारण स्थगित भएको छ । २०७० सालमा गठन भएको यस साहित्यिक संस्थाले साहित्यतर्फ ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र हास्यव्यङ्ग्यतर्फ ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ को स्थापना गरेको थियो । ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ भाषा, साहित्य Read more





