माघ २६, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधबमोजिम प्रज्ञा–प्रतिष्ठानको संयोजनमा फागुन ७ गते प्रज्ञा भवनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता आयोजना हुने भएको हो । महोत्सवका लागि राष्ट्रिय भावना Read more
माघ २४, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको ११९ औँ जन्मजयन्ती काठमाडौँको कमलपोखरी तथा प्रज्ञा भवन परिसरमा अवस्थित समको प्रतिमामा माल्यर्पण गरी उहाँप्रति भावपूर्ण श्रद्धा व्यक्त गर्नुका साथै सोही दिन साँझ भर्चुअल विचार–गोष्ठीको आयोजना गरी मनाइएको छ । भर्चुअल माध्यमबाट आयोजना Read more
माघ २३, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र र क्षेत्रीय च्याप्टरहरू बिच सुमधुर सम्बन्ध स्थापनागर्दै नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उदेश्यले अनेसास एसिया समिति गठन भएको छ । केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजनमा गठित उक्त समितिको सहसंयोजक- लतिका जोशी सिलगुढी , सचिव – गिरिजा गैरे- जापान ,सह-सचिव Read more
काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानले यही २०७७ साल माघ १७ गतेका दिन आफ्नो १३ औँ स्थापना दिवस सम्पन्न ग¥यो । १२१ औँ आख्यान वाचन, अभिनन्दन, पुरस्कार अर्पण, पुस्तक लोकार्पण तथा प्रमाणपत्र वितरण भएको सो कार्यक्रमको सभापतित्व प्रतिष्ठानका संरक्षक श्री वेदमणि घिमिरेले गर्नुभयो । शिक्षा सचिव श्री गोपीनाथ मैनालीज्यूको प्रमुख आतिथ्य Read more
माघ २१, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (समालोचना र निबन्ध) विभागद्वारा आज बुधवार विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठी आयोजना गरियो । प्रज्ञा विज्ञसमीक्षित शोध पत्रिकामा प्रकाशन गरिने सामग्रीहरूको गुणस्तरीयताका साथै एकरुपता कायम गर्ने उद्देश्यले आयोजित विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठीमा विज्ञ वक्ताहरूले प्राज्ञिक लेखनको स्तरीकरणका साथै शोधपत्रिका (जर्नल)को गुणस्तरका लागि विशेष ध्यान दिइनुपर्ने खाँचो Read more
समाचारदाता बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवशको अवशर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा विश्वभरका महिलाले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताका लागि दुई सय शव्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेको छ । महिला जनजीवन Read more





