श्री ५ बडामहाराज पृथ्वीनारायण शाह आफ्नो कोठामा विश्राम गरिरहेका थिए । उनकी पत्नी रानी नरेन्द्रलक्ष्मी कोठामा आइन् र आफ्नो श्रीमानको थकित अनुहार देखेर भनिन्, “महाराज हजुर ! निकै थकति देखिबक्सिन्छ नि ।” राजाले भने, “हो रानी, आज अलि थकित नै छु । बुबा महाराजको पालदेखि नेपाल खाल्डोमाथि सर गर्ने Read more
श्री ३ जङ्गबहादुर राणा थुप्रै विवाहका बन्धनमा बाँधिएका थिए । उनले आफ्ना पत्नीहरूलाई दरबारमा एउटा एउटा पद दिएका थिए । उनलाई यतिले सन्तुष्टि भएन र फेरि अर्को विवाह गर्ने चाहना राखे । त्यसपछि उनको नजर चौतरीया खलकमा प्राण सिंहको छोरी हिरण्यगर्भकुमारीतिर प¥यो । हिरण्यगर्भकुमारीको हात माग्न भनी Read more
“मुमा हजुर, दाजुभाइले बुबालाई सत्ता सम्हाल्न सघाउलान् नि त, मैले त केही पनि गर्नु नपर्ला जस्तो लागिराखेको छ, खै किन हो !” चक्रभतेन्द्रले रानीसँग नम्रतापूर्ण सोधे रानी खिसिक्क हाँसिन् र भनिन्, “तिमी भोजन गरेर सुत्न जाऊ ।” भोलिपल्ट अरु दिन जस्तो दरबारमा एक किसिमको रौनक थिएन । बागमा चराचुरुङ्गी Read more
गोरखा दरबारमा महारानी कौशल्यावती गर्भवती भएको हल्ला फैलियो । बाह्र हजार गोरखाको उत्तराधिकारीले गर्भमा बस्न आएको घटना आफैमा खुसीको विषय थियो । महाराज नरभूपाल आफ्नी श्रीमती गर्भवती भएको खवरले निकै आनन्द मानिरहेका थिए । उनी सन्तानको मुख हेर्न आतुर थिए । दरबारमा महारानीको खानपान र स्याहार सुसारमा अझ Read more
“महारानी ? महारानी ?” राजेन्द्रलक्ष्मी जुरुक्क उठिन् । घोडाले भुइँमा छुनेबित्तिकै उनी चिसोले सिरिङ्ग भइन् । “हिरामाया ?” उनले बोलाइन् । चुरा बजेको आवाज आयो । “महारानी, मैले पानी ल्याएको ।” हिरामायाले भनी । अलि अँध्यारो थियो । त्यसैले हिरामायाको अनुहार देखिएन तर अम्खरा जेलको डण्डीमा ट्वाङ गरेको आवाज आयो Read more
“हजुर महाराज यो बत्तिसौँ दोकान खोलियो ।” काजी भिम मल्लले राजा प्रताप मल्लको प्रश्नमा दिदै भने । काजी भिम मल्लले सहरमा आज बत्तिसौँ पसल खोलेका थिए । “तपाईले पसल खोलेर अति उत्तम कार्य गर्नुभयो, मैले केही बोल्नु पर्दैन ।” राजाले स्यावासी दिदै भने तर काजी मल्लले उनको अनुहारमा खुशी देखेनन् Read more
गर्भबाट निस्केर जब संसार हेरेँ सबैभन्दा प्रिय मैले मेरै आमा देखेँ आमा ! जब तिम्रो न्यानो स्पर्श मेरो कोमल शरीरले पाउँछ मेरा सारा अन्योल विलीन भई हराउँछ शक्तिविहीन म जुर्मुराउँदै उठ्न खोज्छु आफ्नोपनको आभासले गर्भको पीडा भुल्छु । सयौं हात छुन्छन् मलाई तर तिम्रो छुवन प्यारो लाग्छ ममतामयी काख तिम्रो Read more
निनु चापागाईसँग मेरो पहिलो भेट आजभन्दा साढे तीन दशक पहिले भएको थियो । तिथिमिति ठ्याक्कै याद नभए पनि त्यो भेट सम्झनायोग्य भेट थियो । सम्झनायोग्य यस अर्थमा कि त्यहाँ चिनियाँ सांस्कृतिक क्रान्तिमाथि बहस भएको थियो । र, उनले सांस्कृतिक क्रान्तिमाथिको मेरो अल्पज्ञान र अतिशय मोहलाई हल्लाइदिएका थिए । त्यसपछिका दिनमा Read more
मेरो पुरा नाम पसुपति भए पनि गाउँमा सबैले मलाई “पस्पते” भनेर चिन्छन वा बोलाउँछन्। अचेल म मान्छेहरुको मन पढ्ने मेसिनको अविस्कार गर्ने सोचमा डुबेको छु। यो मेरो आबश्यकता हो। आबश्यकता अबिस्कारकि जननी हुन् भन्ने कुरा मलाई राम्ररी थाह छ। त्यस्तो मेसिन नभइनहुने बाध्यता चाहिँ के परेछ भन्नु होला, Read more
अर्थशास्त्रको विद्यार्थी छँदा बारम्बार घोकेको वाक्यांश थियोः भिसिअस साइकल अफ पभर्टी । अर्थात् गरिबीको दुश्चक्र । सहरमा विकासका बहसहरू चल्दा गुमनाम हुने ‘कर्णाली’ गरिबीको उदाहरण दिँदा भने सबैभन्दा पहिले आइपुग्थ्यो । गरिबी र कर्णाली पर्यायवाची शब्दजस्ता लाग्थे । कर्णालीको गरिबी विकासका अँध्यारा पानामा अभिलेखित मात्र थिएन कर्णाली क्षेत्रका मनमुटुबाट ओकलिने Read more