१२औं घनश्याम ढकाल स्मृति दिवस सम्पन्न ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ सार्वजनिक
काठमाडौं, फागुन १२ । साहित्यकार घनश्याम ढकाल (२०१०-२०६८) को १२औं स्मृति दिवसको कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा ढकालका सौन्दर्यशास्त्रीय पुस्तक तथा फुटकर रचनाहरुको संकलित ग्रन्थ ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ पुस्तक सार्वजनिक गरियो भने स्रष्टा ढकालबारे र नयाँ प्रकाशित पुस्तकबारे परिचर्चा पनि सम्पन्न भयो। कार्यक्रममा Read more
एकादेशमा एउटा परिवार थियो । त्यो परिवारमा बाबा, आमा र छोरी थिए । बाबा, आमा र छोरीमध्ये बाबा एउटा राम्रो फुटबलको च्याम्पियन थिए । यो परिवार धेरै मिलजुल गर्ने, एकआपसलाई साथ दिने आदि गर्थे । त्यो परिवारसँग सोचेको सबै सामान हुन्थ्यो । जस्तै – महङ्गो सरसामान, गहना, घर, कार Read more
पात्रहरू : एसेम, खाम्बे, डोमा, फुर्बा । [दृश्य विवरण – साधारण कोठाभित्र एसेम व्यस्त भएर फोनमा बात मारेको आवाज बाहिरसम्म सुनिन्छ] एसेम – हँ । किन नचिन्नु ? यो एसेमले शालीज्यूलाई नचिन्नु भनेको नै पहिलेका कान्छीलहरहरूले छोड़ेका कान्छी स्वास्नी भएकै बराबर हो नि । (नारी स्वर खितिति हाँसेकी आवाज सुनिन्छ ) Read more
खास नाउ उसको हरि प्रसाद थियो। गाउँमा छउन्जेल उसलाई हरे भन्थ्ये। पढन सहर छिरेर जागीर खान थालेपछी उसलाई हरि भन्न थाले। अनि ग्रिनकार्ड लटरी परेर अमेरिका छिरेपछि त उसलाई ह्यारी भन्न थाले। गाउँमा छउन्जेल प्रशस्तै खेतबारी थिए। सहरमा लोकसेवा पास गरेर अफिसर भएपछि प्रशस्तै धन कमाए। निकै कुलघरानकै देखिन्थे। कामदार, Read more
आमा ! यसपटक गाँजा खाएको थिइन गाजा आएको थिएँ थाह छैन तिमीले बनाएको खाजा खान फर्केर आउँछु कि आउँदिन ! एक दिन अल्लारे साथीहरूको लहैलहैमा तानेको एक सर्को गाँजाकै कारण बाका क्रोधले बलेका आँखा आमाका सन्तापले बर्सेका आँसु आत्मग्लानी, हिनताबोधले नतमस्तक म बस्नै नसकेर घरमा गाँजा गन्हाएकै मुख लिएर सँघार Read more
मेरो घरको कोठाभित्र एउटा मुसो पसेको छ। टोकिरहन्छ अनवरत उसका दाँतहरुले नयाँ कम्बल, कोठाभित्र का कागजहरु, दाल-चामलहरु पुस्तकका पानाहरू, पत्रिकाका रंगीन पृष्ठहरु उसले टोकेको आवाज म रातभरि सुन्दछु र समात्न खोज्दछु उसको चिप्लो पुच्छर भागेर लुकिहाल्छ पुरानो अलमारीको पल्लो कुनामा । मलाई डर लाग्न थालेको छ इतिहासको त्यो सिंगो पातो Read more
आफ्नो भागको एक मुट्ठी आकाश मुन्तिर उभिएर म तिम्रो मनुवादी कृत्रिम कठोर सत्ता हेर्छु, छुन्छु, छाम्छु, छिचोल्छु समाजको आँखाको परिवेशबाट छेलिएको, छोपिएको यसको बाक्लो दैवीय आवरणभित्र लुकेको मानवजनित संरचना नियाल्छु, मेरो काँध चढ़ी मात्र तिमी अग्लिने ! मलाई दास बनाएर मात्र तिमी मालिक बन्ने ! मलाई निहुराएर मात्र तिम्रो शिर Read more
पृथ्वीको सबैभन्दा ठुलो अहङ्कार भोक, जसको नामले चलेको छ सभ्यताको रथचक्र । उनीहरूको समस्त प्रार्थनाको मूल भोक, जसलाई घेरेर बसेका छन् ईश्वर, अल्लाह र यीशुको सशरीर प्रतिध्वनी । प्रेमको बाँझो खेतमा जसरी उमिँदै छन् अनाम झारका जङ्गल जहाँ लहलह बढ्दै छन् आक्रोश र विद्रोहका बिरुवाहरू। भोकको प्रार्थना कालमा अल्मलिन्छ Read more
राप्ती । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आइरहेको छन्द संगम कार्यक्रम सम्पन्न गरेकाे छ । परिषद् दाङ शाखाको आयोजनामा ६६औँ शृङ्खला अन्तर्गत छन्द संगम कार्यक्रम सम्पन्न भएकाे हाे । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार गणेश विशमकाे Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शुक्रवार साँझदेखि मासिक नयाँ कार्यक्रम शुरू गरेको छ । ‘ अध्यक्षसँग अनेसासका कुरा’ नाम दिइएको उक्त कार्यक्रमको पहिलो अंकमा अष्ट्रेलिया महादेशमा रहेका अनेसासका पाँचवटा च्याप्टर प्रतिनिधिले सहभागिता जनाएका छन् । केन्द्रीय कार्यसमितिको परिकल्पनामा अध्यक्ष गोवर्द्धन पूजाद्वारा सञ्चालित यसपटकको कार्यक्रमलाई उपाध्यक्ष महेश्वर शर्माले संयोजन गरेका थिए Read more