त्यो रहरसँगत्यो चाहनासँगत्यो लक्ष्यसँगत्यो भ्रुण रगतको डल्लो बन्दैपेटभित्र छटपटाउँदाहोस् या तबुर्कुसी मार्दा होस्आफ्नो जीवन च्याखे दाउ थापेरप्रसव पीडामा छटपटाउँदाहोस् या तमृत्युसँग पौठेजोरी खेल्दैसन्तान धर्तीमा पाइला टेकाउँदा होस्ऐया भन्न समेत कन्ज्युस्याइ गर्ने आमाआफू मरेर अरुलाई बचाउनेआफू जलेर अरुलाई तताउनेसृष्टि आमाबाट नै हुन्छआमा भन्नु नै ब्रमाण्ड होइश्वर भन्नु नै आमा Read more
निरुद्देश्य मेरा पाइलाहरू च्लिरहेछन्आफ्नै तालमा यो कठ्याङग्रिएकोठिराउँदो जाडो मौसममा पनिपट्…पट्..पटाक…पटाक…चप्पल पडकाउँदैहिँडिरहेछन् पाइलाहरू । तर मन अतीतलाईसम्झिरहेछअन्तर मनको कुना कुनामाघाउ बनेर बसेकाथुप्रै कहरहरू व्यथाहरुलेतर्साइरहेछन् मलाई । मेरो पाइलाको आवाजकोअगाडि पछाडिहिँडिरहेछन् सँगसँगै थुप्रै नकावपोशहरूम माथि कत्ति पनि दया नगरीनिमोठ्न खोज्छन् मलाईअनि मेरा सपनाहरुलाई पनि । साँच्चै म त, समयको वेग सँगसँगैकावा खाँदै Read more
दु:खका ल ठूला दुना दिक्क छ लाऊ मनका मान्छे कैब कुना दिक्क छ लाऊ मङ्सिर गयो, माघ गयो, फागुन पनि गयो अज उसाई कुरा हुना दिक्क छ लाऊ काम गर्यो खायो पियो उठ अझ प्रभात्तिकै उनुई राता उनुई सुइना दिक्क छ लाऊ विज्ञान आयो भुनिबर सबै नयाँ भए Read more
तिमिलाई चाहिएको प्रेम हो वा शरीर त्यत्ति भन भएको छु यिनै कुराले अचेल म गम्भीर त्यत्ति भन । म प्रवाशमा छु उडेर आउन कहाँ सक्छु र चाहेर हेरेर बस्न सक्छौ कि सक्दिनौ तस्बिर त्यत्ति भन । न मेरो हो भन्न सक्छु, न पराइको देखाउन सक्छु मर्नु न बाच्नु कतिन्जेल सहनु Read more
जुन, तिमी आउने समय प्रिय छ मलाई । तिमी त्यहाँ छौ एकटक हेर्छु म समुद्रका छालझैँ ज्वारभाटाझैं तरंगित हुन्छन् कुराहरू जसको अन्त्य हुन्न तर जो भन्न पनि सकिन्न । जति जति तिमीलाई निहारेँ त्यति नै शान्त बनेँ म तिमी र म एउटा माया-कथा एउटा शान्त तर गहिरो लगाव तिम्रो पक्ष Read more
निरन्तर चलिरहने समयको खुट्टाजस्तो कलकल नदिसँगै पवनको झोकाजस्तो उदाउँदो रविकिरण संन्ध्याको क्षितिजजस्तो सधै उस्तै उही गति सत्ताशक्ति मोहजस्तो । दुःखलाई मजाक ठान्ने निर्दयीको छात्तीजस्तो खातका खात चाङ लागेका बलत्कृत लासजस्तो हरेक समय सरिरहने सिमानाको खम्बाजस्तो उस्तै दिन उस्तै रात गरिब दुःखी जीवन जस्तो । आन्दोलनमा बगिरहने सहिदको रगतजस्तो आँसु पिएर Read more
मलाई मन पर्दैन त्यो हाँसो जुन हासोले अरुलाई गिज्याँओस् आफू माथि परी अरुलाई तल झारी मन दुख्नेगरी हृदय बिझ्नेगरी अहंले भरिएको हाँसो साँच्चै मलाई मन पर्दैन । हाँसो त फूलजस्तै हुनुपर्छ जूनजस्तै हुनुपर्छ प्रभातमा हरियो दुबोमाथि टल्किएका शीतजस्तै सूर्योदयसँगै देखिएका हिमालजस्तै कलकल बगेकी नदीजस्तै बताससँगै रमाएका बनस्पतीजस्तै हो, हाँसो यस्तै Read more