तिम्रो मजेत्रोमा यी कुरुप औंलाहरुले जीवनको ढाई अक्षर गीत लेखिसकेपछि फर्केको साँझ हुनसक्छ प्रिया मैले तिम्रो आँखाभरि प्राचीन स्वप्नको धुन भेटेको । त्यही रात हुनुपर्छ मेरो आँखामा पनि आदिम सपना... Read more
झुण्डिएको एउटा गाँठोमा अमूकज्यूहरू हातले समाएर झुण्डिएको देखिन्छ, गाँठो आफ्नो पार्न सशक्त रणनीति प्रयोग हुन्छ, समाउन नपाएर सबैका हातले गाँठो निचोरिन पाउँदैन, ठेलम्ठेल र पेलम्पेल चलिरहन्छ, म... Read more
उहिले उनीहरू गाउँमा आउँथे रगत सुकेर रोगाएको अनुहार भित्र गाडिएका अनौठोसँग चम्किने आँखा लिएर । भोक र रोगले पहेंलिएका उनीहरू राता मान्छेका कुरा गर्थे राता किताब पल्टाउँथे र पढाउन सुरु गर्थे... Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८०औँ श्रृङ्खलामा गजलकार बलबहादुर जि.एम. विवशद्वारा लिखित प्रतिबिम्बित भावनाहरु गजल सङ्ग्रहकाे समीक्षा ए... Read more
निभ्ने बेलाको दियो यसरी चर्किएको छ मानौँ तेल होइन उसले मदिरा पिएको छ खै के सम्झिन्छ र यसरी टोलाइरहन्छ ऊ सायद सँगै लडेको ‘जिन्दगी’ सम्झिएको छ काम त के के पो गर्ने हुन् कुन्नि यिनीहरुले नाम चा... Read more
रामबहादुर र हरिबहादुर सँगै घर जोडिएका छिमिकी हुन् । उनिहरुको घर मात्र होइन मन पनि जोडिएको छ। मेलापात सुख दु:खमा उनिहरु सँगै हुन्थे। वन जङ्गल जाँदा, पधेँरा जाँदा उनीहरुका श्रीमतिहरु स... Read more
समयका डोबहरु अघि बढ्दै गर्दा उसले समयका तगारोहरु चिनीसकेकी छ चेतना र उर्जामाथि घुम्टो ओढाएर अन्माएको नमिठो स्मरण ऊभित्र घाउ बनेर बल्किरहेको छ त्यही दर्दले हिजोआज छोरी माइत आउँदिन । उसले बुझ... Read more
मुट्ठी बटारेर एक बथान मुर्कुटाहरु सडकभरि पोखिए र नारा लगाए सहिदको सपना साकार पार्छौं ! उसैगरी मलसाँप्राहरुको एउटा जत्था असरल्ल निस्के चोकैभरि र कुर्ले बेजोडले गाँड फुलाएर सहिदको सपना साकार... Read more







