(१) निस्तेज हुने छैनन् रवि ~ घाम उस्तै हुनेछ रोकिने छैन समय ~ हरेक काम उस्तै हुनेछ यो छोटो जीवनकालमा छरौँ सत्कर्मको बीज घुँडा धसेनी आखिरमा~अञ्जाम उस्तै हुनेछ। (२) मन्दिरका देउतासँग उनीहरूको... Read more
मैले खुशी किन्न, कुन चिज बेचूँ ? बैमानीले जस्तै, कि इमान बेचूँ ? दु:खहरू लुकाई अब सुख पाउन बैगुनीले जस्तै कि सर्वगुण बेचूँ ? पीडाहरू छल्दै अरू हाँसो थप्न अधर्मीले जस्तै कि सत्धर्म बेचूँ ?... Read more
बादलको च्यादर ओढेर यतिखेर म, खुला आकाशको रङ नियाल्दै सपनाका सुताहरूले आफ्नै जिन्दगीको पोयो बाटिरहेछु । चर्खाजस्तै घुमिरहेछन् जीवनका हजार दृश्यहरू एउटा वर्गाकार लयको परिधि वरिपरि यस्तो लाग्छ... Read more
नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली लोकरामायणका विविध रूप’ प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको... Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति “क्वारेन्टाइन” उपन्यास शुक्रबार प्रज्ञा भवनमा सार... Read more
(१) जीवनलाई जुवाको दाउ नबनाऊ है साथी जानीजानी मुटुमा घाउ नबनाऊ है साथी नशा चड़्छ बानी पर्छ छुट्टाउन गाह्रो हुन्छ तिम्रो देह यमराजको नाउ नबनाऊ है साथी। (२) बोकेर सपनाको भारी गल्ती गर्यौं परदे... Read more
दुई छोरा र एउटी छोरीलाई जन्म दिएकी जेठाकी आमा चौँतिस वर्षको उमेरमा बितिन् । छत्तिस वर्षकै उमेरमा विधुर भएका उनलाई नजिकका इष्टमित्र र छरछिमेकीले पनि पुनः बिहे गर्नका लागि सल्लाहा दिएका थिए ।... Read more







