जव रात र दिनको रङ्ग एउटै एउटै हुन्छ त्यसपछि खतरा हुन्छ ! जव परेवा र बाज एउटै भाषा बोल्छन् त्यसपछि खतरा हुन्छ ! जव राजनीतिक दलहरू राजनीति गर्न छोड्छन् र व्यापार गर्न थाल्छन् जव व्यापारीहरू व्... Read more
पोखराबाट लगातार चार दिन हिँडेर बुटबल आइपुगेका थिए उनीहरू । कोरोना महामारी रोगका कारण लकडाउन भएको तेस्रो हप्ता थियो यो । घामपानी, गर्मीजाडो, भोकप्यास, दिनरात केही नभनी हिँड्न बिवश थिए ती परिव... Read more
चाहेर पनि म कसै-कसैको प्यार बन्न सक्दिनँ एक्लो मान्छे नदिको दुई किनार बन्न सक्दिनँ । पानी भने पानी बनुला आगो भने आगो बनुला याद राख्नु भोलि तिम्रा लागि अङार बन्न सक्दिनँ । अन्याय सहन्न अब म ब... Read more
बिहान केहीबेरमा घुम्टेको डाँडा हिउँको सप्को ओढेर ढाकियो । हावाको चिसो स्पर्शसँगै क्षितिज खुलेको छ परपरसम्म । अनन्त क्षितिजसम्म त होइन तर पाखापखेरामा हिउँ फुल्नु कम रोचक छैन । वातावरण चिसो तर... Read more
बेफिक्री खेलियो पानी जिन्दगीको । आफ्नै हातबाट आफ्नै खुट्टाबाट शिरबाट मस्तिष्कबाट आँखाबाट मुटुबाट बगिरह्यो पानी र विलायो माटोमा बाटोमा एकान्तमा भिडमा पाखामा पखेरामा शहरमा सडकमा खोलामा नदीमा व... Read more
काठमाडौं, १७ भदौ । आँबुखैरेनी स्रष्टा समाजले प्रत्येक वर्ष दिँदै आएको दुईवटा राष्ट्रिय पुरस्कार यस वर्ष कोरोना (कोविड–१९)को महामारीको कारण स्थगित भएको छ । २०७० सालमा गठन भएको यस साहित्यिक सं... Read more
हामीलाई लाग्छ खासमा केछ हाम्रो जिन्दगानीभित्र ? नियालेर हेर्नुपर्छ के बगिरहेको छ आँखाको पानीभित्र ? तिमी यसलाई पानीजस्तै आँशु हो भनेर पार पाउने छैनौ, त्यसको लागि डुब्नु पर्नेछ यो पानी भित्रक... Read more
काठमाडौं, १६ भदौ वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी प्रत्येक वर्ष इन्द्रजात्रा धुमधामसँग मनाइन्थ्यो । यस पटक भने कोरोनाका कारण रथयात्रा स्थगन गरिएकोले क्षमापूजा गरी घरिभत्रै यो पर्व मना... Read more
कवि एवं निबन्धकार खोमा तरामु मगरको निबन्ध सङ्ग्रह ‘सपनाको भन्ज्याङतिर’ बजारमा आएको छ । निबन्ध सङ्ग्रहमा २६ वटा रचनाहरू रहेका छन् । बुटवलमा रहेर कविता र निबन्धको क्षेत्रमा कलम चलाउदै आएका तरा... Read more







