मलाई अडिन सिकाएर दिव्य दर्शनमा ! तिमी भने रमाउन थाल्यौ परिवर्तनमा ! जानी-जानी हारेको हु, तिम्रो जित हेर्नलाई यहाँ बेग्लै आनन्द छ, त्याग र समर्पणमा ! घाउमा बारबार नुनचुक दलुन, सहन्छु बरु सक्दिनँ म पीडा खेप्न तिम्रो मानमर्दनमा ! तिम्लाई एक्लै पारेर, संसार एक भएपनी म एक्लै नि उभिनेछु, तिम्रो समर्थनमा ! (चौरजहारी, रुकुम पश्चिम)