हल्ला चल्दै छ देशमा छानो जल्दै छ देशमा अन्तै खाएको खान्की ऊ ओकल्दै छ देशमा जेले गराउँछ फाटो त्यो खोतल्दै छ देशमा आशामा आँसु मिसाई हो, हुँडल्दै छ देशमा लोकतन्त्रको जरो को उखल्दै छ देशमा ? (डेनमार्क)
Copyright © 2016, नेपाली साहित्य घर. All rights reserved.