त्यसो त धेरै कविहरू छन् तर केही कविहरू विशेष स्मरणीय छन् ! ती कविहरू उनीहरूका विशेष गुणले स्मरणीय छन् ! फूल माला वोकेर विहानै ती सत्ताको ढोकैमा पुग्छन जदौ गर्न कसैको पदोन्नतीमा बधाई दिन या आफ्नो पदोन्नतीको आशीर्वाद थाप्न र, उतैबाट कविताको कन्टेन बोकेर फर्कन्छन् ! कविताको बजारमा ती आगो Read more
१ च्यातिएको खुशीहरू टाल्नु किन पर्यो ? जिउँदो यो लाशलाई फाल्नु किन पर्यो ? धनी जस्तो चिन्ता पिर छैन मलाई त कात्रोभित्र खल्ती मैले हाल्नु किन पर्यो ? २ साँझ क्षेणिक रंगिएको क्षितिजको लाली जस्तो शुन्यता छ जिन्दगीमा भित्र सबै खाली जस्तो भाग्यरुपी कल्पनाको महलभित्र के के होलान्? Read more
“हजुरआमा म कसरी जन्मिएकी ?” “तँलाई जन्माएको होइन, भेट्टाएर ल्याएको हो । ” मैले सधैं प्रश्न सोध्दा हजुरआमाले दिने जवाफ यही हुन्थ्यो । किन किन त्यो कुराले मनमा असाध्यै बिझाउँथ्यो । म एक्लै हुँदा रुने गर्थे । चारवटी दिदीको बिहेपछि म जन्मिएकि थिएँ, अन्तिम छोरी तर पनि बालाई छोरो Read more
“तपाइको लेखनमा तीन शब्द ज्यादै दोहरिएर आउन थाले लेखक ज्यू अलि ‘ट्रयाक चेन्ज’ गर्नुप¥यो । कविता, कथा, विन्ध लगायत सबैजसो रचनाहरूमा यी तीन शब्द कतैन कतै कुनै न कुनै रूपमा समावेश भएकै भेटिन्छन–‘पूmल’, ‘रातो’ र ‘सपना’ । कविताहरूमा झनै धेरै दोहरिएका छन । यसरी रचनै पिच्छे उही शब्द दोहरिनु उचित Read more
आफै हटाऊ ननिका बिचार आफै जगाऊ दिल भित्र प्यार देखाइ बाटो अघि लाग लाग धेरै सुतेछौँ अब जाग जाग ।१। ज्ञानी बनेको छ नि कर्मलेनै बाढेर बाचौँ प्रित मर्मलेनै माया छ ठूलो रिस राग त्याग धेरै सुतेछौँ अब जाग जाग ।२। आध्यात्मवादी जन बन्नु पर्छ योग् ध्यानलेनै रस प्रेम Read more
‘नेपालबाट एउटी राम्री केटी आएकी छ यार हाम्रै कलेजमा’ भनेर क्लासरूमतिर लाग्यो गोपाल । एक त विदेश त्यसमा पनि म पढ्ने कलेजमा नेपालीहरू कम थिए । सायद त्यसैले पनि होला नेपाली केटी स्टुडेन्टको रूपमा देखा पर्नु ठुलो कुरा हुन गयो हाम्रो लागि । हामीहरू विभिन्न बाहनामा उसको सामु देखा पथ्र्यौं Read more
त्यहाँ चाकडीबाजहरूको राज थियो । जीएम पद खाली भएको थाहा पाएर आत्माराम पनि लोकल खसीको मासु र भैँसीको घिउ लिएर बोर्डका अध्यक्षलाई भेट्न गयो । आत्माराम आउनुको कारण बुझेपछि अनुभवी अध्यक्षले ठाडै भने, ‘त्यो मासु र घिउ लिएर तिमी आफ्नो घर जाऊ र स्वास्नी छोराछोरीलाई खुवाऊ ।’ अलमलमा परेको आत्मारामलाई Read more
एकैपटक मरेको होइन ऊ पटक–पटक, धेरैपटकमा बल्ल मरिसकेको हो तर, मरिसकेपछि पहिलो पटक थाहा पाउने व्यक्ति मै हुँ । पहिलोपटक मरेको थियो उसको हृदय जहाँ म बेरिएकी थिएँ कुनैबेला । उसको हृदयको चिसो लास आफ्नै हृदयको चिहानमा दफनाएर निस्किएकी थिएँ म त्यतिबेला अचिनारूका फूलमालाले भरिएको थियो उसको घाँटी । हृदयसँगै Read more
मलाई आगोको भर्भर प्रिय लाग्छ अचेल र समयको असर प्रिय लाग्छ अचेल । सहर पसेपछि म मूर्दा भएको छु आमा बाले बनाएको गाँउको घर प्रिय लाग्छ अचेल । आफन्तको मायामा स्वार्थ फुल्न थालेपछि परायाकै नजर प्रिय लाग्छ अचेल । नेपाली नारीको दुर्दशा सुन्नु त पर्दैनथ्यो वाल्मीकि Read more