“तपाइको लेखनमा तीन शब्द ज्यादै दोहरिएर आउन थाले लेखक ज्यू अलि ‘ट्रयाक चेन्ज’ गर्नुप¥यो । कविता, कथा, विन्ध लगायत सबैजसो रचनाहरूमा यी तीन शब्द कतैन कतै कुनै न कुनै रूपमा समावेश भएकै भेटिन्छन–‘पूmल’, ‘रातो’ र ‘सपना’ । कविताहरूमा झनै धेरै दोहरिएका छन । यसरी रचनै पिच्छे उही शब्द दोहरिनु उचित Read more
कविता लेख्न थालेको तीन दशकको अवधिमा मैले अधिक सामना गरेको प्रश्न हो– कविता किन, कसरी र केका लागि लेख्नुहुन्छ ? अझ यसरी पनि सोधिन्छ– कसरी आकर्षित हुनुभयो लेखनमा ? मलाई लाग्छ, मान्छेका अप्राप्य अभिरुचि, जीवनका घात अभिघात र समाजको प्रतिच्छया हो कला । सजीव कल्पना, अव्यक्त चाहना र कुण्ठित Read more
१.कोही भन्छन्–‘बाठो प्राणी मान्छे’, केही भन्छन्–‘डल्फिनभन्दा बाठो’,कति भन्छन्–‘स्वार्थै स्वार्थको पोको’, धेरै भन्छन्–‘हेर्दामात्र दुई खुट्टे चार खुट्टेभन्दा भोको ।’ म भन्छु–‘मान्छे परिभाषाभित्र अडिएको छैन । फुक्ने फराकिने निहुमा लथालिङ्ग पोखिएको छ, कतै उठाउन मिल्ने छ,कतै नमिल्ने गरी छर्पस्ट छरिएको छ हिलोमा पिठोजस्तै । आप्mना आङका ढाडी लुकाएर अरूका आङको लिखा कोट्याउँदै Read more