मबाट मेरो सबै खोसियो आमा बुबा खोसिए मेरो थर खोसियो मेरो गाउँ घर खोसियो मेरा सपनाहरु खोसिए रहर चाहना र इच्छा खोसिए मेरो नामको पछाडि थर अर्कैको थपियो ममाथि कसैको श्रीमती हो भन्ने ट्याग लाग्यो अब म कसैकी बुहारी बनेँ कसैकी भाउजु बनेँ कसैकी आन्टी बनेँ म म बन्ने प्रयास Read more
ए कोरोना ! तँकस्तो रोग आइस् ? हटियाबाट सर्दैनस् तरकारी पसलबाट सर्दैनस् किराना पसलबाट सर्दैनस् औषधी पसलबाट सर्दैनस् बैंकबाट सर्दैनस् सायद रक्सी पसलबाट पनि सर्दैनस् होला तर मोवाइल पसलबाट सर्छस् कपडा पसलबाट सर्छस् पुस्तक पसलबाट सर्छस् चिया पसलबाट सर्छस् स्कुलकलेजबाट सर्छस् सायद सामाजिक सञ्जालबाट पनि सर्छस् होला अनि तेरो सर्ने Read more
युगौंदेखी मनुष्यको रगत पिउने सत्ता आज पनि उसको तिर्खा उत्तिकै छ जबसम्म ऊ सुरक्षित छ सुरक्षित हुन्छ उसको स्वाभिमान जबसम्म उसलाई शान्ति छ तबसम्म शान्ति हुन्छ सिमामा पनि सिमाना र स्वाभिमान बदलिएका छैनन यिनीहरू त पहिले पनि त्यहीं थिए र आज पनि त्यहीं छन् शायद भोलि पनि त्यहीँ रहनेछन् सत्ताको Read more
होइन तपाईंले यो के गर्नुभएको ? धत गर्न हुँदैनथ्यो, हिजो आफ्नै खुट्टा तान्नेको आज मदत गर्न हुँदैनथ्यो । दुष्मनले तयारी देखेर होला पहिलै हमला बोल्यो, उसले देख्नेगरी तपाईंले कसरत गर्न हुँदैनथ्यो । शायद जाँदा खालीहात जाने हो भनेर यादै भएन, भएको भए यसरी जिन्दगीभरि बचत गर्न हुँदैनथ्यो । छिमेकीले खै Read more
सिरसिर चलेको बतास पहेँलो फुलेको तोरीबारी अनि हावाले उडाएको पछ्यौरी व्याकराउन्डमा भ्वाइलिनको संगीत आहा.... कस्तो मनोरम ! मायाले भरिएका बेलुनहरु उडाउँदै हरियाली धर्तीको काखमा तिमी मुस्कुराउँदा लाग्छ आज सारा धर्ती नै प्रेममय बनेको छ। यो प्रेम कति अनौठो हुन्छ है ? यसरी तिमी प्रेमको सुवास छर्दै मुस्कुराउँदा, म भने गुलाबका Read more
तिम्रो क्रान्ति जलेर खरानी हुनै लाग्दा रगत पोखेर, निभाएको हुँ आगो दौडाएको हुँ तिमिलाई बैशाखी टेकेर, र पठाएको हुँ सरकारमा सबथोक रित्तिएर । आज जीवन मरणको दोसाँधमा कम्तीमा अस्पतालको एउटा शैया माग्दा नमाग्दै धरौटीमा जीवनको आहुति माग्ने तिम्रो शक्तिशाली साम्राज्यको क्रूरता प्रदर्शन देखेर म बाध्य छु आँखा छोप्न कान थुन्न Read more
बच्चैदेखिको राम्रो म आज पनि म राम्रो नै छु हिजो म जे जस्तो थिएँ बश, आज पनि म त्यही नै हुँ । म मा हाङा पलाएको भए शायद म फरक देखिन्थेँ होला म मा सिङ पलाएको भए शायद म मैला हुन्थेँ होला । तर म सावाँ हु सावाँ नै छु Read more
ऊ चाउरे मात्र होइन एक्ले पनि हो, कसैले ढुङ्गे कान्छो भन्छन् सायद बिरलै घरहरु बने होलान् उसले ढुङ्गा नबोकेर ऊ नितान्त एक्लो फगत एक्लो आजीवन एक्लो । गरिबी निर्धनमा हुन्छ, यो झुटा हो टिनले छाएको घर, कुनै गाउलेको भन्दा किन कम छ र ! फरक यति हो अरुका ढोका दिनमा Read more
दुनियाँ सामु केहि न केहि गरेर देखाउनु छ यो समाज निर्माणका लागि मरेर देखाउनु छ । नारीलाई कमजोर नसम्भ ए मान्छेहरु हो सधै देश बिकासमा अघि–अघि सरेर देखाउनु छ । चुम्नु छ शिखर, छुनु छ आकाशको जुनलाई पनि सफलताका लागि हरेक जंगार तरेर देखाउनु छ । दविएर हेपिएर कहाँ मिल्छ Read more
विश्वास ! न त्यो ठोस वस्तु नै हो न त त्यसलाई देख्न नै सकिन्छ विश्वास ! न त तरल पदार्थ नै हो जसलाई पोखिएर छताछुल्ल भएकै देखिन्छ विश्वास ! न त यो भवन नै हो जसलाई स्पर्श गर्न नै सकिन्छ । परिभाषामा यो त आकारहीन छ, आकाशजस्तै बृहत् ! रंगबिहीन Read more