श्रीकुमारलाई टोलमा नचिन्ने कोही छैनन् भन्दा पनि हुन्छ । हँसिलो र मिजासिलो स्वभावले गदा ऊ परिचितहरुको माझमा लोकप्रिय थियो । महिलाहरूलाई त ऊ असाध्य इज्जत गर्यो । त्यसैले पनि उसको तरकारी पसलमा किनमेलमा लागि महिलाहरूको भीड नै लाग्थ्यो । भान्से, चौकीदार, गाडीको सहचालक हुँदै श्रीकुमार यो ठाउँसम्म आइपुगेको थियो Read more
अकुत सम्पति कमाएका कार्यालय प्रमुख अञ्जन भ्रष्टाचारमा परेर पाँच बर्ष जेल चलान भए । मुद्दा लड्ने वकिललाई राम्रै पारिश्रमिक दिएकोले एकै बर्षमा उनी जेल मुक्त भए । जेलमा रहँदा उनले दिन बिताउन एउटा उपन्यास लेखेका रहेछन् । उनको उपन्यास चर्चित संस्थाले प्रकाशित गरी लोकार्पणको आयोजना गर्यो । महासचिवले Read more
काठमाडौँमा वर्षौं कचपल्टिएपछि ऊ बहिर्गमित भयो । त्यो स्वैच्छिक वा बाध्यात्मक तिरोधानले उसलाई काभ्रे पुर्यायो । काभ्रेबाट उसलाई कुनै हालतमा पनि ‘किक आउट’ हुनु थिएन । उसलाई जोडी बाँध्नु थियो । नाम र दाम कमाउनु थियो । त्योभन्दा बढी बहिर्गमनको पीडा भुल्नु थियो । चित्रे चियापसलमा ऊ दिनहुँ Read more
‘एक सिक्काका दुई पाटा’ कति राम्ररी बुझेका पुर्खाले सुखदुखका कुरा । पुरुष–महिला, प्रकृति–पुरुषको सन्दर्भ । नजिकको आफन्त स्वार्थ मिलेसम्म परम मित्र । अलिकति तलमाथि भयो कि शत्रुताले काँडो तिखार्ने । यस्तै काँडाले घोच्यो सतीशको घरपरिवारलाई । सतीशको तीन बाबुछोरा समेत सात जनाको परिवार । जेठो छोरा बाउकै सल्लाहमा चल्थे Read more
बिहान सबेरै उठ्नु, बढारकुँढार गर्नु , देव पितृलाई सम्झेर धुपबत्ती गर्नु र गाईबस्तुको धन्दा सकेर दूध पुर्याउन डेरीसम्म जानू विजयरामको दैनिकी हो । उनी भन्दा अलि अबेर उठ्छिन्,खाना पकाउछिन् छोराछोरीलाई स्कुल जान ठिक पार्छिन् उनकि पत्नी रजनी । आफू पनि स्कुलमै जागिरे हुनाले ठिक पर्छिन् र बच्चाहरु सँगै स्कुल Read more
मुङ्ग्रे केराले भन्यो, ‘म सबैभन्दा खँदिलो र मोटो छु । पेट भरिन एउटै कोसो पर्याप्त छ । मलाई छान्नोस् ।’ झप्रीले आफ्नो उपादेयता प्रमाणित गर्न नझोक्किई कैरन ल्यायो, ‘म दशैँ पर्व विशेषको केरा हुँ । म जत्ति मीठो अरू केरा छैनन् । मझौला आकारको मलाई रोज्नुमा नै Read more