खचाखच भीडले भरिएको सभाहलमा लव्धप्रतिष्ठित साहित्यकार र राजनीतिक कर्मीहरुको भव्यजमघट थियो। छलफलको विषय संस्कार र संस्कृतिमाथि विदेशी हस्क्षेपलाई कसरी रोक्ने भन्ने थियो । मुर्धन्य विद्धानको “हाम्रो संस्कृतिमाथि विदेशी प्रहार” भन्ने पुस्तक विमोचन पनि गरियो । पश्चिमा शैलीले जन्मदिन मनाउने चलन बढेको र पश्चिमी सभ्यताको थेगिनसक्नुको प्रहारलाई सबैले मिलेर निस्तेज Read more
छोरीलाई विदाइ गरेपछि घनश्यामको घर सुनसान भयो । सबैका आँखामा आँसु थिए । कसैको पनि अनुहार उज्ज्यालो थिएन । कमलाकी आमा भित्र कोठामा बसेर सुकसुकाइरहेकी थिइन् । बुबा नुन खाएका कुखुराजस्तै झोक्राएर बसिरहेका थिए । सधैँ चकचक गर्ने र कहिल्यै भावुक नहुने भाइ पनि एकाहोरिएर बसेको थियो । उसका Read more
दाजुभाइले बडो दुःख गरेर घरको जिम्मेवारी संयुक्त रूपमा लिए । पहिलेको मन मुटाव, तेरोमेरो भावना सबै रछ्यानमा पुरेर समृद्घिको छानोले घर सिँगार्ने प्रण गरे । आफ्नो वयोवृद्घ पिताहरूको सद्बुद्घि पलाएको देखेर सन्ततीहरू खुसी भए । सम्वृद्घितिर उनीहरूको पाइला अघि बढ्दै थियो । एकाएक शक्तिदेवीले तिनका हिँडिरहेको पाइलालाई दौडाउने प्रस्ताव पठाइन् Read more
‘हाम्लाइ स्वर्गको द्वार खोलिदिने देवता । मेरो छुनुमुनु ।’ आमा भाइलाई खेलाउँदै भन्नुहुन्थ्यो । म बाबाको अनुहार पुलुक्क हेरेर सोध्थेँ, ‘किन बाबा ! हामी छोरीसँग स्वर्गको चाबी नहुने हो र द्वार खोल्नलाई ।’ बाबा केही बोल्नु हुन्थेन । आमालाई र मलाई पालैपालो हेर्नुहुन्थ्यो। हुन पनि पुत्रेष्टी यज्ञ, हरिवंश पुराण लगाएपछि Read more
किताबको मात्र गृहकार्य दिँदा कसैले गर्ने, कसैले नगर्ने भएपछि एक दिन पुकार सरले फरक किसिमको गृहकार्य दिने सोँच बनाउनु भयो र भन्नुभयो, “भोलि आउँदा तिमीहरूले जसले जे जे जानेको छ, त्यही कुरा २/२ पेज गृहकार्य लेखेर ल्याउनु ।” “सर गीत लेखे हुन्छ ?” हरिले सोध्यो । “सर फिल्मको नाम हुन्छ Read more