हुँदाको कथा एक प्रकारको । नहुँदाको कथा एक प्रकारको । जीवनमा सङ्कट थियो । उताडचडाव थियो । प्रतिश्पर्धा पनि थियो । शिक्षा आर्जन गर्ने । पद र प्रतिष्ठामा पुग्ने । धन आर्जन गर्ने । विज्ञानका सम्पूर्ण उपलब्धीको उपभोग गर्ने । जीवनलाई सम्पन्नशाली बनाउने । कृष्णनारायणको जीवन पनि यस्तै थियो । Read more
आरनले खलाँतीको साथ पाएर फलामलाई रातीगेडी बनाएको थियो । त्यहाँ दौरासुरुवाल र फाटेको जाँघे लगाउनेदेखि सारीचोलो अनि टालेका धोती लगाउनेसम्मको जमघट थियो । साहिँला दाइ रातीगेडीलाई आकार दिन तम्सिरहेका थिए । उनको अनुहारमा श्रमका दाना बर्सिरहेका थिए । ‘ए साहिँला ! छिटो हँसिया पिटी दे न, घरमा खेतारा आउने बेला Read more
त्यहाँ चाकडीबाजहरूको राज थियो । जीएम पद खाली भएको थाहा पाएर आत्माराम पनि लोकल खसीको मासु र भैँसीको घिउ लिएर बोर्डका अध्यक्षलाई भेट्न गयो । आत्माराम आउनुको कारण बुझेपछि अनुभवी अध्यक्षले ठाडै भने, ‘त्यो मासु र घिउ लिएर तिमी आफ्नो घर जाऊ र स्वास्नी छोराछोरीलाई खुवाऊ ।’ अलमलमा परेको आत्मारामलाई Read more
सानी छँदा एकान्त पारेर एउटा सर्पले उनलाई झम्टियो । डसाइबाट जोगिन उनले सक्दो प्रयास गरिन् । लुगा च्यातिए, शरीर चिथोरियो तैपनि उसले छोडेन । आफ्नो सबै बिष उनीमाथि खन्याएपछि सर्प त्यहाँबाट भाग्यो । उनी रक्ताम्य अबस्थामा रुँदै घरमा पुगिन् । उनको दर्दनाक अबस्था देखेर घरका जहान आत्तिए । सक्दो औषधिमुलो Read more