( १ ) जता हेर्यो उतैतिर भ्रष्टहरूको हालीमुहाली छ पसिना बगाउने श्रमिकको गोजी सधैं खाली छ राम्रो नराम्रो कहिल्यै छुट्याउन सकेन समाजले उल्टै खल नायकहरूलाई फूलमाला र ताली छ । ( २ ) ओठ तालु सुके पाइला गल्ने भयो अब फेरि असन्तुष्टिको राँको बल्ने भयो अब जतिसुकै Read more
स्वतन्त्रता शब्द सामान्यतया कुनै राष्ट्र वा व्यक्तिले कुनै पनि दवावमा नपरी, स्वतन्त्र ढंगले निर्णय गर्ने उपभोग गर्ने नीतिनियम बनाउने र लाग गर्न पाउने अधिकार हो । स्वतन्त्रता भन्ने शब्दको प्रयोग हुन थालेको जहिले भए पनि मानव सभ्यताको विकाशसँगै मानिसले स्वतन्त्रताका लागि संघर्षहरू गर्न थालेको पाइन्छ । मानिसको चेतना विकाशसँगै आफ्नो Read more
अहिलेको जनकपुर कुनै समय घनाजङ्गलले घेरिएको डरलाग्दो ठाउँ थियो । घना जङ्गल भएपछि जङ्गली जनावरको डर स्वभाविकै हुने भयो । पश्चिमबाट पूर्वतिर उर्वर ठाउँको खोजीमा हिँडेको वैदिक आर्यको एउटा गण त्यही ठाउँमा पुगेर रोकियो । उक्त गणका नायक थिए माधव विदेह । विदेहले जङ्गलमा आगो लगाएर हिंस्रक जनावरबाट गणलाई Read more
(१) जनता छन् पीडामा, सत्ताको खेल छ उता गाह्रो भयो किनी खान बढेको तेल छ उता कोरोनाको कहर उस्तै, प्रकृतिको पनि उस्तै बाँच्ने कसरी हो बाढी पहिरोको भेल छ उता ।। (२) मसँग त केवल यो दिल टुटेको कथा छ बिना कारण तिम्रो साथ छुटेको कथा छ मायाले चोट Read more
किरात नेपालको प्राचीन जाति हो । कुनै समय नेपालमा यो सभ्यता शक्तिशाली अवस्थामा थियो । किरातहरू नेपालमा मात्र नभएर पूर्वमा बर्मा, असम—कामरूप र पश्चिममा कस्मिरदेखि दक्षिणमा काशीसम्म फैलिएका थिए । त्यति ठूलो भूभागमा फैलिएको यो जाति पछि नेपालको पहाडी भू–भागमा मात्र सीमित भएको पाइन्छ । किरातहरू सभ्य, सुसंस्कृत र लडाकू Read more
नेपालमा कहिलेदेखि सभ्यताको विकास भयो भन्ने तथ्यगत प्रमाण भेटिदैन । सभ्यताको विकास अन्यत्रभन्दा ढिलो भएता पनि यहाँ एक करोड पचास लाख वर्ष पहिलेदेखि नै मानिसहरू विचरण गर्थे भन्ने प्रमाण भने भेटिन्छ । बुटबलको तिनाउ नदी किनारामा भेटिएको रमा पिथाकसको माथिल्लो बायाँ बङ्गारा यसको प्रमाण हो । नेपाली सभ्यताको प्रमाणिक इतिहास Read more
(१) झगडा छ मौरीमा कुरा के गर्नु रानोको झ्याल ढोका लाग्दैन कुरा के गर्नु छानोको भएको छ आलोचना बजार तात्नेगरी मुरी गफ चलेको बेला कुरा के गर्नु मानोको ।। (२) गरिबको गाँसमा नुन हराएको छ नेताज्यूमा जनताको गुन हराएको छ भष्टहरूको चंगुलमा फसेपछि देश साँचो आवाजको धुन हराएको छ Read more
(१) नेता को को बन्यो ? प्रश्न जरुरी छ नेता कसरी बन्यो ? प्रश्न जरुरी छ नेताले के गर्यो ? प्रश्न जरुरी छ नेता कसरी धनी ? प्रश्न जरुरी छ । (२) असार आउँदा केही घर बगाएर लैजान्छ चुनाव आउँदा इमानदार हराएर गै जान्छ लुटिने त आखिर सोझा Read more





