काठमाडौं, ५ भदौ । आज देशैभरि तीज पर्व मनाइयो । यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसँग हिन्दु नारीहरूले मनाउने गर्छन् । शिवको आराधन गर्दै नाचगान गरी मनाइने यो पर्व यसपटक भने घरभित्रै मनाइयो । आजको दिन पशुपति लगायत देशभरिका शिव मन्दिर सुनसान थिए । काठमाडौं लगायत अधिकांश सहरहरूमा निसेधाज्ञा लगाइएकोले Read more
काठमाडा, ३ भदौ । आज बुवा दिवस अर्थात् बुवाको मुख हेर्ने दिन । ‘फादर्श डे’ रूपमा प्रायः विश्वभर मनाइने यो दिवस नेपालमा पनि मनाइन्छ । फादर्स डे अमेरिकामा १९१० देखि मनाउन थालिएको भएता पनि नेपालमा यो परापूर्वकालदेखि नै मनाइँदै आइएको छ । अमेरिका लगायत पश्चिमा मुलुकमा ‘मदर्श ड’ र ‘फादर्स Read more
काठमाडौं । लघुकथा समाजले भदौ ५ गते भर्चुअल लोघुकथा दिवस सम्पन्न गरेको छ । कार्यक्रममा समाजका अध्यक्ष श्रीओम रोदन श्रेष्ठले ‘पद्यारामचन्द्र लघुकथा सम्मान’ साहित्यकार विजय सागर र ‘धनमान लघुकथा पुरस्कार’ कथाकार दिव्य गिरीलाई प्रदान गरिएको जानकारी गराइएका थिए । कार्यक्रममा प्रमुख अतिथि अशेष मल्ल लगायत प्राडा लक्ष्मणप्रसाद गौतम, कृष्ण बजगाईं, Read more
काठमाडौं । छन्दकविका रूपमा प्रख्यात कवि माधवप्रसाद घिमिरेको एकसय एक वर्षको उमेरमा भदौ २ गते निधन भयो । लमजुङ जिल्लाको पुस्तुुन गाउँमा १९७६ सालमा जन्मिनु भएका कवि माधवप्रसाद घिमिरे छन्द कविताका अनुपम प्रतिभा हुन् । उनले परिष्कारवादी र स्वच्छन्दतावादी धारामा रहेर कविता लेखेका थिए । उनका गौरी, किन्नरकिन्नरीजस्ता काव्य र Read more
काठमाडौं । दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलन सिन्धुपाल्चोकको चौतारामा सम्पन्न भएको छ । असार ६ गते सम्पन्न उक्त सम्मेलनमा सिन्धुपाल्चोकमा जन्मिएर कलासाधनामा क्रियाशील ६ जना स्रष्टालाई सम्मान गरियो । यसरी सम्मानित हुनेहरूमा अमित घिमिरे, कृष्ण सुवेदी, सरल सहयात्री लगायत छन् । सम्मेलनमा बागमती प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम, द्वितीय र Read more
काठमाण्डौ, १६ फागुन । कवि तथा पत्रकार मणि लोहनीको नयाँ कविता संग्रह ‘मृत्युको अघिल्तिर’ आज काठमाडौंमा बिमोचन गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्य, कवि श्यामल, सुलोचना मानन्धर, निवन्धकार श्रीअोम श्रेष्ठ रोदन र विप्लव प्रतिकले’मृत्युको अघिल्तिर’ सार्वजनिक गरेका हुन् । कवि श्यामलले मृत्युको अघिल्तिर सामाजिक धरातलमा Read more
काठमाडौँ, २५ माघ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीसीथत घर (कविकुञ्ज)लाई सरकारले सङ्ग्रहालय बनाउने प्रक्रिया अगाडि बढाएसँगै मूर्धन्य नाटककार तथा कवि बालकृष्ण समको ज्ञानेश्वरस्थित निवासलाई पनि सङ्ग्रहालय बनाउने चर्चा सुरु भएको छ । समको ११८ औँ जन्मजयन्तीको सन्दर्भमा शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्द्वारा प्रज्ञा भवनमा आयोजित ‘नेपाली काव्यमा बालकृष्ण Read more