जेठ २, काठमाडौं । साहित्यकार तथा चलचित्रकर्मी चेतन कार्कीको ८३ वर्षको उमेरमा आज निधन भएको छ। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा बिहान सवा १० बजे निधन भएको हो । दुई हप्ताअघि भारतको देहरादूनबाट काठमाडौं आएका कार्कीलाई ज्वरो आएपछि सैनिक अस्पतालमा भर्णा गरिएको थियो । अस्पत्तालमा स्वाब टेष्ट गर्दा कोरोना सङ्क्रमण भएकाे Read more
(१) तिमी गीत हौ तिमी नै जुन हौ यो मनमा गुन्जिने मीठो धुन हौ कुरा काटिरहन्छ काट्न देऊ दुनियाँलाई कसी लाउनु पर्दैन नम्बरी सुन हौ । (२) बिबाह हुँदैछ रे बिहेको खबर पठाउनु गर्न बाँकी के छ मसङ्ग रहर पठाउनु तिम्रो जन्ती मेरो मलामी भेट हुनसक्छ म हेरिरहन्छु तिमी तिर Read more
(१) घुम्तीमा यसै गरी मोडिएर समुन्द्रमा बहदै जाने हो जाँदै गर्दा जस्तोसुकै पीडा आए पनि सहँदै जाने हो गन्तव्यमा नपुगुञ्जेल थुप्रै उतार चढाव आइरहन्छन\ अरुले दिने सहानुभूति हो दुख आफैँ कहदै जाने हो । (२) जताततै हिमाल पहाड तराईले घेरेको देश नेपाल सयौँ जात जातिले मिठो श्वास फेरेको देश Read more
काठमाडौं । नेपाली फिल्म ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा छनोट भएको छ। मोहन राई निर्देशित ‘महानगर’ को भारतको ‘कोलकाता फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर गरिएको थियो। ‘अञ्जली’ र ‘सखी’ नामका दुई चलचित्र बनाएका मोहनको ‘महानगर’ फिचरमा डेब्यू चलचित्र हो। ‘अञ्जली’ तेस्रो लिंगी अञ्जली लामाको जीवनीमा बनाएको डकुमेन्ट्री चलचित्र हो भने ‘सखी’ Read more
बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार ‘सिर्जनामा आमा’ शीर्षकमा रचना वाचन कार्यक्रमको आयोजना गरेको छ । अनेसासको नियमित साप्ताहिक कार्यक्रम ‘अनेसास संवाद’को ५१औं श्रृंखलालाई आमा दिवसको अवसर परेर यो स्वरुपमा आयोजना गरेको हो । कार्यक्रममा कोमल भट्ट -अमेरिका ,नम्रता गुरागाईं -अमेरिका ,प्रकाश पाण्डे -अमेरिका ,गंगा लिगल – Read more
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले वैशाख १०, ११ र १२ गते भव्य रुपमा सम्पन्न विश्व नेपाली साहित्य सम्मेलनको घोषणापत्र सार्वजनिक गरेको छ । बिहिवार समाजले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत १६ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा नेपाली भाषा, साहित्य एवम् कलाको क्षेत्रमा विशेष योगदान Read more
काठमाडौं । साहित्यकार रह शर्मा ( शशी किरण रेग्मी) को नवीनतम निबन्ध कृति ‘विभावना’ सार्वजनिक भएको छ । चितवनमा भएको एक समारोहका प्रा.डा. नारायणप्रसाद खनाल, पोषराज पौडेल, रणेन्द्र बराली र लेखक शर्माले विमोचन गर्दै पुस्तक सार्वजनिक गरेका हुन् । सम्पुर्ण पुस्तक पसल नारायणगढका सञ्चालक लेखराम सापकोटाको अध्यक्षतमा सम्पन्न विमोचन Read more