जेठ ११, काठमाडौं । कृष्ण सेन ‘इच्छुक’ स्मृति तथा सांस्कृतिक वलिदान दिवस यस वर्ष पनि स्थगित गरिएको छ । सहिद कृष्ण सेन ‘इच्छुक’ले सहादत प्राप्त गरेको दिनलाई मुख्य दिन मानेर जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्ण सांस्कृतिक क्षेत्रका सहिदहरूको सम्मान र सम्झनामा सांस्कृतिक बलिदान दिवस मनाउने गरिएको छ Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी शनिवार महानन्द सापकोटा जयन्ती तथा प्रतियोगितात्मक कवि गोष्ठी गर्ने भएको छ । भाषाशास्त्री सापकोटाको १२५ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रमा वाचित प्रतियोगी कविता मध्येबाट तीनजनालाई जनही एकएक सय अमेरिकी डलरको पुरस्कार प्रदान गरिने छ । पुरस्कारको प्रायोजन अनेसास बोर्ड परिषदका Read more
जेठ १०, काठमाडौं । माक्र्सवादी सांस्कृतिक मोर्चाले ओली सरकारले संसद भंग गरी मध्यावधी निर्वाचनामा जाने निर्णयको विरोध गरेको छ । आज एक प्रेश बक्तव्य सार्वजनिक गर्दै मोर्चाले उक्त कदमलाई असंवैधानिक र फाँसीवादतिरको यात्राको संज्ञा दिएको हो । ओली सरकार सत्ता स्वार्थका लागि जस्तोसुकै असंवैधानिक र प्रतिक्रान्तिकारी कदम चाल्न सक्छ भन्दै Read more
१० जेठ, काठमाडौं । साहित्यकार डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा हिजो राति १० बजे निधन भएको छ तीन हप्ताअघि कोरोना संक्रमित भए पनि हृदयघातका कारण सिभिल अस्पतालमा हिजोराति १० बजे गिरीको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । गिरी तीन वर्षदेखि अल्जाइमर्सबाट पीडित थिइन् । उनी नेपाली साहित्यमा Read more
जेठ ९, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ जन्मजयन्ती मनाएको छ । जूम प्रविधिका माध्यमबाट आयोजना गरिएको कार्यक्रममा विभिन्न वक्ताहरूले युगकवि श्रेष्ठको साहित्यिक योगदानका वारेमा चर्चा गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सिद्धिचरणले नेपाली समाजको सिमान्तकृत वर्गलाई आफ्ना सिर्जनामा Read more
समाचारदाता । मे १५, २०२१ का दिन भर्चुवल प्रविधिको प्रयोग गर्दै स्रष्टा साँझ अमेरिकाले साहित्यकार पारिजातको जन्म जयन्ति मनायो । स्रष्टा साँझका अध्यक्ष श्री प्रभात दिक्षितले आमन्त्रित सबैलाई स्वागत गर्दै प्रकाश पाण्डेलाई कार्यक्रम सन्चालन गर्न अनुरोध गरेपछि कार्यक्रमले औपचारिकता पाएको थियो । प्राध्यापक श्री मोहन सिटौलाको अध्यक्षतामा Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालमा कोभिड पिडितको उपचारका लागि विश्व समुदाय माझ अपिल गर्ने भएको छ । यसको सुरुआत अमेरिकी बिदेश मन्त्री एन्थोनी ब्लेन्डिनलाई मंगलबार पत्र पठाएर गरेको छ । अमेरिकाको बिदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने क्रेग डेनिसनसँग कुरा गर्दै अनेसास केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्णकुमार गिरीले संस्थाको तर्फबाट इमेल Read more
जेठ ३, काठमाडौं । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको ७६ वर्षको उमेरमा आज बिहान कोरोना सङ्क्रमणका कारण निधन भएको छ । उनको आज बिहान ५ बजे बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा निधन भएको हो । उनको केहीदिनदेखि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । कोरोना सङ्क्रमण भएपछि उनलाई Read more