राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आइरहेकाे छन्द संगम कार्यक्रम सम्पन्न गरेको छ । परिषद् दाङ शाखाकाे आयाेजनामा ६०औँ शृङ्खला अन्तर्गत छन्द संगम कार्यक्रम सम्पन्न गरेकाे हाे । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषाेत्तम Read more
२०७८ साउन ८, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले भर्खरै कुलपति गङ्गाप्रसाद उप्रेतीको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका विशिष्ट विद्वान्हरू प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईँले लेख्नुभएको ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशन गरी बजारमा ल्याएको छ । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले हालसम्म बजारमा पुरानै Read more
साउन ७, काठमाडौं । युवाहरुको प्रतिरोध नामक समूहले बिहीबार माइतीघरदेखि बानेश्वरसम्म मार्च गरेको छ। ‘थोत्रो थिति फालौँ ! आउनुस् नयाँ थालौँ’ भन्ने मूल नाराका साथ सुरु भएको मार्च बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो । बाजागाजासहित उपस्थित भएका प्रदर्शनकारीहरु गीत गाउँदै बानेश्वर पुगेका थिए । थिएटर मलका कलाकारले Read more
बोस्टन, अमेरिका समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टनले आइतबार २०७औँ भानुजयन्ती मनाएको छ । पशुपति बुद्ध फाउन्डेशनको सभाकक्षमा आयोजित कार्यक्रममा बिभिन्न कविहरूले कविता वाचन गर्नुका साथै भानुभक्तको साहित्यिक योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले अनेसास बोस्टन च्याप्टरका पूर्व अध्यक्षहरूलाई सम्मान Read more
४ साउन २०७८, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आफ्नो ६४ औँ वार्षिकोत्सवका अवसरमा असार ९ गते प्रज्ञा भवन, कमलादीमा आयोजित राष्ट्रिय कविता महोत्सव–२०७८ प्रथम हुन सफल टेम्केमैयु–९, पान्धारे, भोजपुरकी कवि कविता राई सम्मानित हुनुभएको छ । राज्यकै सर्वोच्च प्राज्ञिक संस्थाले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा प्रथम भई जिल्लाको गौरव बढाएबापत् नेकपा Read more
बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार २०८औँ भानुजयन्ती समारोह तथा ३० औँ साधारण सभाको आयोजना गरेको छ । जुम प्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा ऐतिहासिक रुपमै पहिलो पटक दुई सयभन्दा बढी आजीवन सदस्यहरूको सहभागिता रहेको थियो । स्मरण रहोस् अनेसासमा हाल २२ सय आजीवन सदस्य रहेका छन् । Read more
२०७८ साउन २ गते, काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ हङ्वेईलाई राष्ट्रपति भवन, शीतलनिवासमा बुधवार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित सम्मान अर्पण समारोहमा तीन हजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालङ्कार सम्मानद्वारा सम्मानित गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती Read more
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एसिया समितिले २०८ औं भानु जयन्तीका अवसरमा एसियाभित्र अवस्थित च्याप्टरहरूका प्रतिनिधि पदाधिकारीहरूलाई सहभागी गराई असार ३० गते भर्चुअल माध्यमद्वारा विशेष काव्य गोष्ठीको आयोजना गर्यो ।अनेसास एसिया समितिका संयोजक एवं अनेसास केन्द्रीय समितिका उपाध्यक्ष बाबा बस्नेतको अध्यक्षतामा आयोजित सो कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल, अनेसास केन्द्रीय Read more
काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक बर्ष मनाउँदै आएको बार्षिक कार्यक्रम बुधबार सम्पन्न गरेको छ । जेठ १३ गते गरिने ‘इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवस’ यस बर्ष कोभिड १९ का कारण देश पूर्ण रूपमा बन्दाबन्दी भएकोले स्थगित गरिएको थियो । वलिदान दिवस भने जेठ १३ गते Read more
२०७८ असार ३० गते, काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले विभिन्न नेपाली वाङ्मय क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव पुरस्कारद्वारा सम्मानित एवम् पुरस्कृत गर्नुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति भवन, शीतल निवासमा बुधवार आयोजित पुररस्कार समर्पण समारोहमा राष्ट्रपतिले नेपाल प्रज्ञालङ्कार, प्रज्ञा पुरस्कारहरू र राष्ट्रिय कविता Read more