काठमाडौं, १८ साउन । कवि तथा आख्यानकार राजन मुकारुङको कवितसङ्ग्रह ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक गरिएको छ। उक्त कृति शुक्रबार भएको कार्यक्रममा अभिनेता दयाहाङ राई, पत्रकार यज्ञश र कैलाश राईले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। कार्यक्रमको सुरुवातमै अभिनेता दयाहाङ राईले सङ्ग्रहभित्रको ‘गाउँ’ शीर्षकको कविता वाचन गरेका थिए। कार्यक्रममा मुकारुङले Read more
काठमाडौं । प्रवासमा बसेर नेपाली कलासाहित्यकाे निरन्तर सेवा गरिरहेका साहित्यकार कृष्ण बजगाईंको नियात्रा ‘दाइबुचु’ सार्वजनिक भएको छ । साउन एघारमा लन्डनस्थित कवि विलियम वर्डस्वर्थको निवास ग्रासमेरमा उनी स्वयम्ले उक्त कृतिको लोकार्पण गरेका हुन् । उनको यो कृति जापान यात्रा क्रममा उनले भोगेका अनुभूतिको सङ्गालो हो । जसमा जापानको संस्कृति, धर्म, Read more
काठमाडौं २६ कार्तिक । कथाकार ध्रुवसत्य परियारको कथा सङ्ग्रह ‘कैरन’ सार्वजनिक भएको छ । मण्डला थिएटरमा शनिबार सम्पन्न विमोचन कार्यक्रममा साहित्यकार आहुति, पत्रकार गुणराज लुइँटेल र लेखक अर्चना थापाले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् । विमोचन कार्यक्रममा बोल्दै साहित्यकार आहुतिले ध्रुवसत्यले उठाउनु पर्ने विषय उठाएका भए पनि यसको शैलीका Read more
काठमाडौं, १२ कार्तिक कवि विप्लव प्रतीक अब उपन्यासकार बनेका छन्। आफू जन्मे हुर्केको काठमाडौंलाई एउटा पात्रका माध्यमबाट उनले कथानकमा उभ्याएका छन्। पाठकहरुलाई पुरानो कालखण्डमा लगेर यस सहरको यात्रा गराउने उनको पहिलो उपन्यास ‘अविजित’को शनिबार राजधानीमा विमोचन गरिएको छ। प्राध्यापक केदारभक्त माथेमा, चिन्तक प्रदिप गिरि र कवि दुर्गालाल श्रेष्ठले कृति सार्वजनिक Read more
काठमाडौं ४ असोज । युवा कवि प्रथाको दोस्रो कविता संग्रह ‘युद्ध शिविरमा हिँडेको मान्छे’ सार्वजनिक भएको छ। राजधानीमा मंगलबार आयोजित लोकार्पण समारोहमा प्राज्ञ डा. अमर गिरी, कवि विप्लव ढाकाल, कवि निभा शाह र गंगाप्रसाद अधिकारीले संयुक्त रुपमा संग्रह सार्वजनिक गरेका हुन्। ‘युद्ध शिविरमा हिँडेको मान्छे’ संग्रह कवि प्रथाको ‘किनारामा उभिएको Read more
काठमाडौं, १९ भदौ । पत्रकार यज्ञशको पुस्तक ‘भुइयाँ’ आइतबार सार्वजनिक भएको छ । मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारी, आख्यानकार कुमार नगरकोटी र यज्ञशले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् । फाइन प्रिन्टले प्रकाशन गरेको ‘भुइयाँ’मा लेखकले १२ वटा सामान्य मान्छेका कथालाई पेश गरेका छन्। लेखक कुमार नगरकोटीले पुस्तकको लेखनशैली Read more
पोखरा, पुस ४ गते । उपन्यासकार निस्प्रभ सजीको पहिलो उपन्यास ‘डार्लिङ हार्बर’को पोखरामा शनिबार चर्चा भएको छ । यसअघि दुई कविता सङ्ग्रहका कवि सजीको पहिलो उपन्यासको चर्चा पोखरामा ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले गरेको हो । कास्कीकै हेमजामा जन्मेर हाल अष्ट्रेलिया बस्दै आउनुभएका उपन्यासकार सजीले आफू जहाँ रहे पनि पोखराको Read more
काठमाडौं, भारतले गरेको अघोषित नाकाबन्दीले सिर्जना भएको विषम परिस्थितिका कारण विष्णु भण्डारी उपन्यास ‘पहेँलो घाम’ औपचारिक कार्यक्रम नगरीकन बजारमा पठाइएको छ । ‘सवारी साधनलगायतको समस्या भएकाले सार्वजनिक कार्यक्रम गरिएन । यही कारण कतिपय पूर्वघोषित पुस्तक बजारमै आउन सकेको छैन । हामीले चाहिँ पाठकको चाहनालाई सम्बोधन गर्दै पुस्तक बजारमा पठाएका हौं Read more