काठमाडौँ, २५ माघ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीसीथत घर (कविकुञ्ज)लाई सरकारले सङ्ग्रहालय बनाउने प्रक्रिया अगाडि बढाएसँगै मूर्धन्य नाटककार तथा कवि बालकृष्ण समको ज्ञानेश्वरस्थित निवासलाई पनि सङ्ग्रहालय बनाउने चर्चा सुरु भएको छ । समको ११८ औँ जन्मजयन्तीको सन्दर्भमा शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्द्वारा प्रज्ञा भवनमा आयोजित ‘नेपाली काव्यमा बालकृष्ण Read more
काठमाडौं, १४ माघ । १२ खरी बुक्सले कथा प्रतियोगिताको दोस्रो संस्करणको घोषणा गरेको छ । कथा प्रतियोगितामा प्रथम हुने कथाकारले १ लाख रुपैयाँ नगद, अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने कथाकारले क्रमशः ६० हजार रुपैयाँ र ४० हजार रुपैयाँ त्यस्तै अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् Read more
काठमाडौं, २ भदौ । यस वर्षको मदन पुरस्कार योगेश राजको उपन्यास ‘रणहार’लाई प्रदान गरिने भएको छ। ‘रणहार’ मा भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लको जीवन भोगाइको चित्रण गरिएको छ । गुठीले यसअघि पुरस्कारका लागि सात कृति छनोट गरेको थियो। जसमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्क ल दोक्कथल पिपल पात’, Read more
काठमाडौं साउन १३ । साहित्यकार गएराती निधन भएको छ । हेटौडामा रहेर साहित्यकर्ममा क्रियाशील अप्सरा तिम्सिना सामान्य ज्वरोले नै दिवंगत हुनुभएको हो । हेटौडा अस्पत्तालबाट थप उपचारका लागि चितवन लगिएपनि उहाँलाई ठिक भएन । ४६ वर्षीय अप्सराका ‘अभ्यन्तर’ कथा सङ्ग्रह र ‘किनाराका आवाजहरू’ कविता सङ्ग्रह गरी दुई कृति प्रकाशित छन् Read more
काठमाडाैं । झन्डै सवा शताब्दीअघि महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेका थिए, काठमाडौं डिल्लीबजारमा । बुबा तिलमाधवले अंश छुट्याइदिएपछि अलिक तल मैतीदेवीमा उनले ‘कविकुञ्ज’ बनाए । पुरानो इँटाको यही चारतले घरमा देवकोटाले जीवनका अधिकांश समय बिताए । उनी घरको दोस्रो तलामा सुत्थे । साहित्यिक सिर्जना लेख्थे । चुरोट तान्दै झ्यालबाट मैतीदेवीको हरियो Read more
काठमाडौं, १२ भदौ । यस वर्षको मदन पुरस्कार नीलम कार्की निहारिकाको ‘योगमाया’ उपन्यास कृतिले पाएको छ । गुठीमा प्राप्त २०७४ सालमा प्रकाशित २५३ पुस्तकमध्ये उनको कृति उत्कृष्ठ ठहरिएको हो । निहारिकाका यसभन्दा पहिले करिब एक दर्जन कृति प्रकाशित भैसकेका छन् । त्यस्तै जगदम्बाश्री पुरस्कार बालसाहित्यकार शान्तदास मानन्धरले पाउने भएका छन् Read more
११ माघ, २०७४ काठमाडौं बदलिएको नेपाली समाजको चरित्र र आवश्यकतालाई मध्यनजर गर्दै समाजवादी साहित्य–कलाको उन्नयन गर्ने उद्देश्यका साथ समाजवादी लेखक सङ्घ, नेपाल गठन भएको छ । बिहिबार राजधानीको कोटेश्वरमा भएको भेलाले सङ्घ गठन गरी सामूहिक नेतृत्वका आधारमा सञ्चालन हुने गरी समिति निर्माण गरेको सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको Read more