काडमाडौं, २१ भदौ । प्रगतिवादी साहित्यकार अनिल शर्मा ‘विरही’लाई प्रहरीले फेरि गिरफ्तार गरेको छ । उनलाई भारतपुर अस्तत्तालबाट डिस्चार्ज हुँदाबित्तिकै शनिबार दिउसो गिरफ्तार गरिएको हो । लकडाउनकै बिचमा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पत्तालमा भर्णा भएका उनलाई गत बैशाख २३ गते पनि अस्पत्तालबाटै गिरफ्तार गरिएको थियो । चितवन जिल्ला अदालतमा हालिएको Read more
काठमाडौं, १७ भदौ । आँबुखैरेनी स्रष्टा समाजले प्रत्येक वर्ष दिँदै आएको दुईवटा राष्ट्रिय पुरस्कार यस वर्ष कोरोना (कोविड–१९)को महामारीको कारण स्थगित भएको छ । २०७० सालमा गठन भएको यस साहित्यिक संस्थाले साहित्यतर्फ ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र हास्यव्यङ्ग्यतर्फ ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ को स्थापना गरेको थियो । ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ भाषा, साहित्य Read more
काठमाडाैं, १४ भदाै । त्रिशूली वाङ्मय प्रतिष्ठानले कोरोनाले ग्रसित वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना र कविता नामक भर्चुअल कवि गोष्ठी गर्ने भएको छ । देश विदेशमा रहेका नुवाकोटेली साहित्यकारहरुलाई समेटेर अनलाइन मार्फत भर्चुअल कवि गोष्ठी गर्न लागेको प्रतिष्ठानका अध्यक्ष तथा कवि आर.एम् डङ्गोलले जानकारी दिनु भयो । डङ्गोलले बताउनु भए Read more
काठमाडौँ, ९ भदै । महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ महानगरपालिका, मैतीदेवीस्थित ‘कविकुञ्ज’ नामक जीर्ण घर अब ‘महाकवि देवकोटा सङ्ग्रहालय’ बन्ने निश्चित भएको छ । हालै प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सरकारसँग ‘महाकवि सङ्ग्रहालय’को निर्माणका लागि आवश्यक बजेटको माग गरिए पनि सरकारले ल्याएको Read more
काठमाडौं । लघुकथा समाजले भदौ ५ गते भर्चुअल लोघुकथा दिवस सम्पन्न गरेको छ । कार्यक्रममा समाजका अध्यक्ष श्रीओम रोदन श्रेष्ठले ‘पद्यारामचन्द्र लघुकथा सम्मान’ साहित्यकार विजय सागर र ‘धनमान लघुकथा पुरस्कार’ कथाकार दिव्य गिरीलाई प्रदान गरिएको जानकारी गराइएका थिए । कार्यक्रममा प्रमुख अतिथि अशेष मल्ल लगायत प्राडा लक्ष्मणप्रसाद गौतम, कृष्ण बजगाईं, Read more
काठमाडौं । छन्दकविका रूपमा प्रख्यात कवि माधवप्रसाद घिमिरेको एकसय एक वर्षको उमेरमा भदौ २ गते निधन भयो । लमजुङ जिल्लाको पुस्तुुन गाउँमा १९७६ सालमा जन्मिनु भएका कवि माधवप्रसाद घिमिरे छन्द कविताका अनुपम प्रतिभा हुन् । उनले परिष्कारवादी र स्वच्छन्दतावादी धारामा रहेर कविता लेखेका थिए । उनका गौरी, किन्नरकिन्नरीजस्ता काव्य र Read more
काठमाडौं । दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलन सिन्धुपाल्चोकको चौतारामा सम्पन्न भएको छ । असार ६ गते सम्पन्न उक्त सम्मेलनमा सिन्धुपाल्चोकमा जन्मिएर कलासाधनामा क्रियाशील ६ जना स्रष्टालाई सम्मान गरियो । यसरी सम्मानित हुनेहरूमा अमित घिमिरे, कृष्ण सुवेदी, सरल सहयात्री लगायत छन् । सम्मेलनमा बागमती प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम, द्वितीय र Read more