समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार सिर्जनामा आमा शीर्षकको कार्यक्रम गरेको छ । मातृ दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न सर्जकले आमाप्रति समर्पित सिर्जना वाचन गरेका छन् । अनेसासका महासचिव विमला निरौलाको संयोजनमा भएको उक्त कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीदेखि बीओटी सभापति पदम विश्वकर्मा, अनेसासका वरिष्ठ उपाध्यक्ष Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार नाटककार तथा कवि वाशु शशीको सम्झनामा कार्यक्रम गरेको छ । साहित्यकार शशीको ८७ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा विभिन्न वक्ताले शशीको साहित्यिक योगदानका वारेमा चर्चा गरे । अनेसास संवादको २९ औँ शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा सल्लाहकार गोविन्द गिरी प्रेरणा, पूर्व अध्यक्षद्वय मोहन सिटौला र Read more
काठमाडौँ । प्रसिद्ध कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्त र नवचेतनाग्रहका प्रवर्तक रक्ष राईले ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन तथा चिन्तनमा आधारित अर्को बृहत् अनुसन्धानमूलक कृति प्रकाशनमा ल्याएका छन् । चिन्तक राईको उक्त कृतिमाथि शनिबार काठमाडौँमा विशेष कृति–विमर्श कार्यक्रम आयोजना गरियो । प्रसिद्ध साहित्यकार तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले ‘युद्ध Read more
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा सरकारले हालै गरेको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले फागुन ३ गते संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठानमा गरेको पदाधिकारी तथा सदस्यहरूको नियुक्तिमा प्रक्रियागत त्रुटी रहेको तथा अयोग्य व्यक्तिलाई नियुक्ति गरिएको भन्दै उक्त नियुक्ति खारेजीको Read more
चैत १७, काठमाडौं । किरण पुस्तकालय, तम्घास गुल्मीले जानकी साहित्य पुरस्कार हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने भएको छ । किरण पुस्तकालयका उपाध्यक्ष दीन पन्थीले यस पुस्तकालयबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको जानकी साहित्य पुरस्कार आगामी वर्ष आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको बताएका हुन् । धुर्कोट गाउँपालिका वस्तुमा २०१६ जेठ Read more
काठमाडौँ, २९ फागुन २०७९ । ‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन’ कार्यक्रम सम्पन्न भएको छ । इतिहास शिरोमणि बाबुराम आचार्यको १३६ औं जन्मजयन्तीका उपलक्ष्यमा इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङले पानसमा दीप Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई “अनेसास डायस्पोरा नारीरत्न २०२३ ‘ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास बोर्ड अफट्रष्टीका निवर्तमान सभापति खत्रीले साहित्यक सिर्जनाका साथै अनेसासको नेतृत्व गरेर डायस्पोरामा साहित्यको संस्थागत गरिमा बढाउने कार्य गरेका कारण पुरस्कृत गर्न लागिएको हो । कथा, नियात्रा, कविता, गीत, खण्डकाव्यलगायतका विधामा Read more
अक्षरमार्ग साहित्यिक संस्थाले पाँच जना साहित्यकारलाई सम्मान गरेको छ। अक्षरमार्ग साहित्यिक संस्थाले वसन्त काव्यगोष्ठी,पुस्तक विमोचन तथा पाँच साहित्यकारलाई २०७९ सालको अक्षरमार्ग सम्मान तथा पुरस्कार प्रदान गरेको छ। कार्यक्रममा अक्षरमार्गले प्राडा विष्णु एस राईलाई विष्णुहेम अक्षरमार्ग वसन्त काव्य सम्मान, श्रीराम राईलाई विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान, ध्रुवनारायण जोन्छेंलाई कमानसिंह तुलसा सिर्जना अक्षरमार्ग Read more
समाचारदाता बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार मोहन सिटौलालाई “’ अनेसास डायस्पोरा साहित्यरत्न २०२३ ‘ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास डिसी मेट्रो च्याप्टरको संस्थापक अध्यक्ष र केन्द्रीय अध्यक्षसमेत रहेका सिटौलाको साहित्यिक योगदान र संस्थागत नेतृत्वको सम्मानस्वरूप पुरस्कार प्रदान गरिने भएको हो । नेपाली भाषा, साहित्य र संस्कृति Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफट्रस्टीका निवर्तमान सल्लाहकार रोहिणी शर्मालाई अनेसासले अभिनन्दन गर्ने भएको छ । सन् २००४ देखि बीओटीमा आवद्ध शर्मा, बिओटीको उपसभापति पनि रहनु भएको थियो । पेशाले खानी ईन्जिनियर भएर पनि नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा सक्रिय शर्माले अनेसासमा धेरैपटक पुरस्कारको पनि प्रायोजन गर्नुभएको छ । नेपालको Read more