५ अक्टुवर, अमेरिका । आज सम्पन्न गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पदाधिकारीहरूको संयुक्त अनलाइन बैठकले आउँदो श्री पञ्चमीका दिन उन्नाइस वर्ष मुनिका गैरआवासीय नेपाली युवाहरूबिच “अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता” संयुक्त रुपमा आयोजना गर्ने निर्णय गरेको छ । Read more
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू अब सातै प्रदेशमा पुग्ने भएका छन् । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशनहरू मुलुकका सातै प्रदेश र विदेशमा समेत विक्री वितरण गर्न सक्ने सञ्जाल भएको आधिकारिक विक्रेता छनोटका निम्ति २०७७ साल साउन २२ गते प्रथम पटक र २०७७ भदौ २६ गते दोस्रो पटक गोरखापत्र राष्ट्रिय दैनिकमा सार्वजनिक सूचनामार्फत Read more
५ आश्विन, काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ६९ औँ स्थापना दिवस तथा प्रलेस प्रतिभा पुरस्कार–२०७७ अर्पण समारोह सम्पन्न भएको छ । नेकपा (माले) का महासचिव सी.पी. मैनालीको प्रमुख आतिथ्यतामा वरिष्ठ साहित्यकार वासुदेव अधिकारीलाई प्रलेस प्रतिभा पुरस्कार प्रदान गर्दै २०७७ असोज ५ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो । Read more
बोस्टन, अमेरिका । राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठान बोष्टनले गत छ वर्षदेखि मोति जयन्तीको अवसरमा प्रदान गर्दै आएको राजमित्र पुरस्कार यस वर्ष साहित्यकार महेश्वर पन्तलाई प्रदान गरेको छ । पन्त विगत तीन दशकदेखि नेपाली भाषा साहित्यको सेवामा संलग्न छन् । उनको सामाजिक उपन्यास“फुर्लुंग” भर्खरै प्रकाशित छ भने “मुन्द्री” र “नबोल्नेहरू Read more
काठमाडौँ, २९ भाद्र । नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनहरूमा रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नं. प्लेट राख्न सुरु गरिएकोमा इम्बोस्ड नम्बर देवनागरी लिपिमा नै कायम राख्न यातायात मन्त्री मन्त्री वसन्तकुमार नेम्वाङलाई प्रज्ञा–प्रतिष्ठानले ध्यानाकर्षण गराएको छ । यस अगि नै कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्माननीय प्रधानमन्त्री तथा नेपाल Read more
काठमाडौं । प्रगितवादी कवि चन्द्रा थानीको उपचारको क्रममा आइतवार निधन भएको छ । २०१७ साल चैत्र १६ गते जन्मिएकी चन्द्रा थानी पित्त थैलीको पत्थरीको शल्यक्रियाका लागि मेडिसिटी अस्पतालमा भदौं १७ गते भर्ना भएकी थिइन् । शल्यक्रियापछि उपचारको क्रममा उनको निधन भएको हो । उनको आइतबार साँझ पशुपति आर्यघाटमा अन्तिम Read more