माघ २३, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र र क्षेत्रीय च्याप्टरहरू बिच सुमधुर सम्बन्ध स्थापनागर्दै नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उदेश्यले अनेसास एसिया समिति गठन भएको छ । केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजनमा गठित उक्त समितिको सहसंयोजक- लतिका जोशी सिलगुढी , सचिव – गिरिजा गैरे- जापान ,सह-सचिव Read more
काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानले यही २०७७ साल माघ १७ गतेका दिन आफ्नो १३ औँ स्थापना दिवस सम्पन्न ग¥यो । १२१ औँ आख्यान वाचन, अभिनन्दन, पुरस्कार अर्पण, पुस्तक लोकार्पण तथा प्रमाणपत्र वितरण भएको सो कार्यक्रमको सभापतित्व प्रतिष्ठानका संरक्षक श्री वेदमणि घिमिरेले गर्नुभयो । शिक्षा सचिव श्री गोपीनाथ मैनालीज्यूको प्रमुख आतिथ्य Read more
माघ २१, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (समालोचना र निबन्ध) विभागद्वारा आज बुधवार विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठी आयोजना गरियो । प्रज्ञा विज्ञसमीक्षित शोध पत्रिकामा प्रकाशन गरिने सामग्रीहरूको गुणस्तरीयताका साथै एकरुपता कायम गर्ने उद्देश्यले आयोजित विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठीमा विज्ञ वक्ताहरूले प्राज्ञिक लेखनको स्तरीकरणका साथै शोधपत्रिका (जर्नल)को गुणस्तरका लागि विशेष ध्यान दिइनुपर्ने खाँचो Read more
समाचारदाता बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवशको अवशर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा विश्वभरका महिलाले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताका लागि दुई सय शव्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेको छ । महिला जनजीवन Read more
माघ १९, आँबुखैरेनी । आँबुखैरेनी स्रष्टा समाजद्वारा २०७५ सालको ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ को घोषणा गरेको छ । समाजको मिति २०७७।१०।१८ गते आइतबार बसेको बैठकले साहित्यतर्फ कवि मित्रलाल पंज्ञानीलाई ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र हास्य विधातर्फ हास्यकलाकार रमेश के. सी. मत्तारेलाई ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको Read more
रुकुम पश्चिम । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिको आयोजनामा ७९ औँ रुकुम साहित्यमाला यही माघ १६ गतेका दिन सहिद दिवसको अवसर पारी त्रिवेणी मा.वि.सिम्रुतुमा भब्य रुपमा सम्पन्न भयो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेशका Read more
काठमाडौँ, १७ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र विमल (जनकपुर) लाई प्रदान गरेको छ । नेपाली भाषा, साहित्यको विकास प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएबापत विमललाई नगद रु ५० हजार र सम्मान–पत्रसहित सम्मान गरिएको हो । त्यस्तै नगद रु एक Read more
संवाददाता, न्यूयोर्क अनेसास उत्तर अमेरिकी च्याप्टर अध्यक्षहरू तथा च्याप्टर प्रतिनिधिहरू सँगको तेस्रो सम्मेलन २४ जनवरीका दिन जुम प्लेटफार्म माध्यमबाट सम्पन्न भएको छ । उक्त भेलाको पहिलो भागमा सम्पूर्ण च्याप्टर अध्यक्षहरू पदेन समिति सदस्य रहने गरि १८ सदस्यीय अनेसास उत्तर अमेरिकी क्षेत्रिय समन्वय समिति गठनको घोषणा गरिएको थियो । अनेसास केन्द्रीय Read more