२०७८ कार्तिक १७ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा बुधवार ‘व्यक्तित्व चर्चा र रचनावाचन कार्यक्रम’को आयोजना गरिएको छ । कार्यक्रम सुरु हुनुअगि प्रज्ञा परिसरमा अवस्थित महाकवि देवकोटाको प्रतिमामा कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्यहरू, महाकवि देवकोटापुत्र प्रा.डा. पद्मप्रसाद देवकोटा, Read more
१६ कार्तिक २०७८, काठमाडौँ । नेकपा एमाले अध्यक्ष, पूर्व प्रधानमन्त्री एवम् मदन भण्डारी कला साहित्य प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रतिष्ठानद्वारा प्रकाशित वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक पत्रिका ‘शार्दूल’को अङ्क–४ र राष्ट्रिय गीति एल्बम ‘सुखी नेपाली, समृद्ध नेपाल’को विमोचन गर्नुभएको छ । ललितपुर, च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित Read more
बोस्टन अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन ‘साधनाको स्वर्ण वर्ष मुक्तकमणि तीर्थराज अधिकारी’ कृति शनिबार सार्वजनिक भएको छ । अनेसासको साप्ताहिक साहित्यिक कार्यक्रम ‘ अनेसास संवाद’ को ७४ औँ शृङ्खलामा उक्त कृति जुम प्रविधि मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रा.डा. कुसुमाकर न्यौपाने र डा. जगन्नाथ रेग्मीले कृतिमाथि समालोचकीय Read more
ईश्वरी भट्ट, न्यूह्मसायर, अमेरिका अनेसास न्यूह्यामसायरले ३० अक्टोवर २०२१ शनिबारका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जयन्ती तथा संस्थाको आठौ साधारण सभा भव्यरूपमा सम्पन्न गरेको छ । अध्यक्ष हरि माया अधिकारीको सभापतित्वमा संपन्न उक्त कार्यक्रम, अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सहभागीहरुबाट महाकविको फोटोमा माल्यार्पण गरे Read more
१४ कार्तिक २०७८, काठमाडौँ । युवाकवि विकल त्यागीद्वारा रचित कविताहरूको सङ्ग्रह ‘साँघुरो सुर्को’ राजधानीमा आयोजित एक समारोहबिच लोकार्पण भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न भएको उक्त कार्यक्रमको आयोजना आदिम आवाज अनलाइन टिभीले गरेको थियो । लोकार्पण समारोहका प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार भूपाल राई र विशेष अतिथि समालोचक Read more
काठमाडौं, कात्तिक १२ । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको Read more
१२ कार्तिक, २०७८, काठमाडौँ । नेपाली गायनका क्षेत्रमा डेढ दसकदेखि निरन्तर लागिपरेकी गायिका तायाहाङमा राई अब्बल गायिका हुन् । उनै गायिकाको स्वरमा रेकर्ड भएको पछिल्लो गीत ‘हिमाली शिरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो । गीतकार Read more