माघ२३, काठमाडौं । आज देशैभरि श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पञ्चमी विद्यालय र सरस्वती मन्दिरमा सरस्वतीको पूजा आराधना गरी मनाइने गरिन्छ । आजकै दिनदेखि बालबालिकालाई अक्षरारम्भ गराउने चलन पनि रहेको छ । आजका दिन अक्षरारम्भ गराए बालबालिकाको पढाइमा विकास हुने Read more
ईश्वरी भट्ट/न्यूह्यामसायर । अनेसास न्यूह्यामसायर च्याप्टरको आयोजनामा विद्याकी देवी सरस्वती माताको पूजाको कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम श्रीपञ्चमीको अवसर पारेर फेव्रुअरि ५ तारिख़ २०२२ फिसरभिल रोड कंकर्डमा गरिएको हो । अनेसास च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा संपन्न उक्त कार्यक्रमको प्रमुख आतित्थ्यता संरक्षक उमेश कोइरालाले गर्नु भएको थियो। कार्यक्रममा Read more
माघ १९, काठमाडौं । आज तामाङ समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष मनाउँदै छन् । माघ शुक्ल प्रतिपदाका दिन सम्पन्न हुने यस पर्वलाई तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउँछन् । केही वर्ष अघिदेखि देशका विभिन्न ठाउँबाट राजधानी आएका बसोबास गर्ने तामाङ समुदायले टुडिखेलमा सांस्कृतिक झाँकी प्रदर्शनसहित् Read more
काठमाडौँ । वि.सं. १९२४ ताका सिन्धुली जिल्लाको आडभञ्ज्याङमा भएको गोर्खाली र अंग्रेज फौजबिचको युद्धमा आधारित ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ । गोर्खाली फौजले अंग्रेजी फौजलाई पराजित गरेको उक्त युद्धमा आधारित चलचित्र विश्वदीप (विश्वमणि) घिमिरेको निर्देशनमा बन्ने भएको हो । निर्देशक घिमिरेकै पटकथा तथा संवाद रहेको चलचित्रको निर्माता सास अधिकारी Read more
१० माघ, २०७८ । प्रखर कवि तथा गीतकार टीका चाम्लिङको अब्बल शब्द–रचना र प्रख्यात गायक तथा सङ्गीतकार राजेशपायल राईको सङ्गीतमा ‘सै हँमा सै हँपा’ बोलको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ । गीतकार चाम्लिङको नौलो प्रयोगसहितको सुन्दर र अर्थपूर्ण शब्दहरूलाई राजेशपायलले उस्तै सुमधुर सङ्गीत भरेका छन् । गीतमा राजेशपायल र Read more
बोस्टन , अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्यको पाक्षिक साहित्यिक कार्यक्रम ‘अनेसास शब्द-सारथि’ मा साहित्यिक कृति ‘दोभान’को चर्चा गरिएको छ । आइतवार जूममा माध्यममा आयोजित उक्त कार्यक्रममा तीर्थराज अधिकारी र विश्वराज अधिकारीको संयुक्त उक्त कृतिको लोकार्पण र चर्चा गरिएको हो । तीर्थराज अधिकारी अनेसास बोर्डअफ ट्रस्टी सदस्य हुन भने विश्वराज Read more
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वागमती प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न गरेको छ । पुष १६ गतेदेखि काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा दुई हप्ता सात वटा लोकबाजाबारे सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रमको राष्ट्रिय नाचघर जमलमा पुष ३० गते एक औपचारिक कार्यक्रम गरी विधिवत रुपमा समापन गरिएको छ । Read more
पोखरा, १ माघ । गजलकारका रुपमा परिचित दीपक समीपले मुक्तक संग्रह ल्याएका छन् । समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ शनिबार पोखरामा विमोचन भएको छ । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृतिविमोचन गरे । साहित्यकार समीपले झन्डै २ दसक अघि भूगोलमा नोकोरिएको देश कृति ल्याएका थिए । कृतिविमोचन पछि Read more
बोस्टन, अमेरिका नियात्रकार गीता खत्रीको पछिल्लो नियात्रा कृति “उडेको आकाश, डुलेको धर्ती” माथि शनिवार छलफल गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नियमित कार्यक्रम अनेसास संवादको ८४ औँ शृंखलामा गरिएको उक्त छलफलमा विभिन्न वक्ताहरुले खत्रीको कृतिमाथि विचार राखेका थिए । कार्यक्रममा डा. दामोदर पुडासैनी किशोर, डा. ज्ञानु पाण्डे, र डा. Read more
१ माघ २०७८, काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । हालै प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको प्रतिभा प्रतिष्ठानको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र युवा संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ Read more