काठमाडौँ । वरिष्ठ निबन्धकार शङ्कर लामिछानेको ९५ औँ जन्मजयन्ती समारोह आज यहाँ उहाँको योगदानमाथि चर्चा गर्दै सम्पन्न भयो । शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नृत्यकारविद् तथा लेखक भैरवबहादुर थापालाई प्रतिष्ठानका तर्फबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान गर्नुभएको थियो । समारोहमा मुरारी सिग्देलले भैरवबहादुर थापाको Read more
चैत ४, काठमाडौं । फागु पूर्णिमा अर्थात् रङहरु खेलेर मनाइने पर्व होली आज तराई / मधेशमा मनाइँदै छ । नेपालमा यो पर्व पहाड र तराई /मधेशमा अलगअलग दिन मनाइन्छ । पहाडी भूभागमा हिजो मनाइएको थियो भने तराई / मधेशमा आज मनाइँदै छ । होली खासगरी नेपाल तथा भारतमा मनाइन्छ Read more
ललितपुर । लघुकथा समाज नेपालले यस वर्षको ‘धनमान कथा सम्मान २०७८’ कथाकार ओममणि शर्मालाई प्रदान गरेको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा आयोजित कार्यक्रममा कथाकार शर्मालाई उक्त सम्मान अर्पण गरे । सम्मानकासाथ १५ हजार नगद राशि पनि प्रदान गरियो । समाजले एक वर्ष धनमान कथा सम्मान र Read more
राप्ती साहित्य परिषद्,जिल्ला शाखा दाङको आयोजना तथा घोराही उप–महानगरपालिकाको सहयोगमा दाङ साहित्य उत्सव– २०७८ भव्य/सब्य समाराहबिच सम्पन्न भएकJ छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा तथा विशिष्ट अतिथिका रूपमा राप्ती साहित्य परिषद्का निवर्तमान अध्यक्ष एवम् Read more
बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, महिला समितिले दुई दिने महिला साहित्य सम्मेलनको पहिलो दिनको कार्यक्रम शनिबार सम्पन्न गरेको छ । ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको यो कार्यक्रमको पहिलो सत्रमा शुभकामना मन्तव्य र ‘सिर्जनामा नारी – २’ कृतिको लोकार्पण गरिएको छ । कार्यक्रममा प्रमुख Read more
२०७८ फाल्गुण १४ । २०७८ फाल्गुण १४ गते शनिबारको दिन सत्या अधिकारीद्वारा लिखित उमङ्ग लघुकथासङ्ग्रह विमोचन भई बजारमा आएको छ । अक्षर धाम नेपालले प्रकाशन गरेको यस कृतिको विमोचन लघुकथा समाज नेपालका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, पाठशालाका व्यवस्थापक लता केसी, डा. शेखरकुमार Read more
२०७८ फागुन १३ गते, शुक्रवार । नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभागको आयोजनामा प्रज्ञा भवनको देवकोटा सभा कक्षमा ‘सवारी साधनमा राखिने सङ्ख्या पाटी (नम्बर प्लेट) मा देवनागरी लिपिको प्रयोगः आवश्यकता र औचित्य’ विषयक विचार–गोष्ठी सम्पन्न भएको छ । कानुनविद् तथा वरिष्ठ भाषाविद्हरूको उल्लेख्य सहभागिता रहेको उक्त विचार–गोष्ठीका Read more
फाल्गुण १३, चुम्लिङटार । तेजविलास अधिकारीद्वारा रचित “उच्छेद” मुक्तक संग्रह विमोचन भएको छ । कार्यक्रम रेन्वो होटल एण्ड रेस्टुरेन्ट चुम्लिङटारमा सम्पन्न भएको थियो । साहित्य प्रेमी तथा समाज सेवी नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम कवि कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा सह प्राध्यापक डा. Read more
काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा एमसिसीका विरुद्ध संघर्षरत ६ दल सम्बद्ध र स्वतन्त्र संस्कृतिकर्मीहरुले नयाँ बानेश्वर संसद भवन अगाडि भव्य रुपमा प्रतिरोधसभा सम्पन्न गरेका छन् । अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीको अध्यक्षता र आरोहको सञ्चालनमा सम्पन्न प्रतिरोधसभालाई प्रकाश थापाले स्वागत गरेका थिए । कार्यक्रममा राष्ट्रिय स्वाधीनताको Read more
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज( अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार-२०२१’ शनिवार एक समारोह बीच सर्जकहरूलाई समर्पण गरिएको छ । अनेसास बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिले आयोजना गरेको उक्त कार्यक्रममा ११ जना सर्जकहरू पुरस्कृत पुरस्कृत भएका छन् । अनेसासले सन् २००३ देखि हरेक दुई-दुई Read more