१४ चैत, काठमाडौं। नेपाली वाङ्मयका वरिष्ठ साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगको उपचार गराइरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको हो । पूर्वान्चल विश्वविद्यालयमा १२ वर्षसम्म सूचना अधिकृतको रूपमा काम गरेका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर नेपाली भाषा र साहित्यमा सक्रिय थिए। Read more
१२औं घनश्याम ढकाल स्मृति दिवस सम्पन्न ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ सार्वजनिक
काठमाडौं, फागुन १२ । साहित्यकार घनश्याम ढकाल (२०१०-२०६८) को १२औं स्मृति दिवसको कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा ढकालका सौन्दर्यशास्त्रीय पुस्तक तथा फुटकर रचनाहरुको संकलित ग्रन्थ ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ पुस्तक सार्वजनिक गरियो भने स्रष्टा ढकालबारे र नयाँ प्रकाशित पुस्तकबारे परिचर्चा पनि सम्पन्न भयो। कार्यक्रममा Read more
भक्तपुर । उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन साथी बनाउँदै आउनुभएका तिलक प्रकाशको आत्मकथा मेरो कथा मेरो व्यथा र उहाँका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक एकै साथ विमोचन भएको हो । भक्तपुरको दूधपाटीस्थित तिशा इन Read more
साहित्यसुधा नेपालको पाँचौ वार्षिकोत्सव भव्यका साथ सम्पन्न भएको छ। साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति प्राडा विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यमा वार्षिक उत्सव सम्पन्न भएको हो। पाँचौ वार्षिक उत्सवको अवसरमा महाकाव्यकार सीता भट्टराईलाई हरिभक्त साहित्य सुधा सम्मान तथा पुरस्कार-२०८० बाट सम्मान गरिएकाे छ। कार्यक्रमका अध्यक्ष कल्पना Read more
काठमाडौं । मार्क्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा शनिबार (१३ माघ, २०८०) सम्पन्न शोकसभामा श्रद्धाञ्जली मन्तव्य राख्ने वक्ताहरुले कमरेड ताराकान्त पाण्डेयको बहुआयामिक व्यक्तित्वमाथि विशेष चर्चा गर्नुभएको छ । प्रा.डा. ताराकान्त पाण्डेयको माक्र्सवादी समालोचक, प्राध्यापक, प्रगतिवादी साहित्य सर्जक तथा सौन्दर्य चिन्तक, कुशल नेता, Read more
काठमाडौं– साहित्यकार केशरी अम्गाईद्वारा लिखित कथासङ्ग्रह ”मुसाको दरबार” सहित् बालसाहित्यका ६ कृति सार्वजनिक भएका छन् । शनिबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा भएको सार्वजनिक कार्यक्रममा ती कृतिहरु सार्वजनिक भएका हुन् । नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, हिमरश्मि हाइ स्कुलका प्रिन्सिपल लोकेन्द्रबहादुर खड्का, नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य डा कौशिला रिसाल, पत्रकारहरू देवेन्द्र अर्याल, Read more
सिर्जना अभियान समाज भक्तपुर र हाम्रो लघुकथा केन्द्र, नेपालले लघुकथाकार विवेक शर्मा गाैतमकाे लघुकथासंग्रह `जेई´काे लाेकार्पण गरेको छ। लघुकथाकार गाैतमकी आमाकाे वार्षिक पुण्य तिथिकाे अवसर पारेर जेई कृति लाेकार्पण गरिएको हाे। हाम्रो लघुकथा केन्द्र, नेपालका संस्थापक लता केसी, केन्द्रका उपाध्यक्ष वरिष्ठ समालोचक डा. शेखरकुमार श्रेष्ठ, सिर्जना अभियान समाज,भक्तपुरका सचिव एवम् Read more
तेजपुर, असम: ३० डिसेम्बर २०२३ आसामको तेजपुरस्थित पुष्पलाल स्मृति अध्ययन गोष्ठीको विशेष बैठकमा वरिष्ठ असमिया कवि मोहन सुवेदीको काव्य संग्रह ‘सुगन्धी माटो’ पाठकहरूलाई समर्पित गरिएको छ । ब्रह्मपुत्रको विशाल बगरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गोष्ठीका संस्थापक अध्यक्ष प्रा. जयनारायण लुइँटेलले कृतिको लोकार्पण गरेका हुन् । तेजपुरको कलियाभुमुरा पुलको नजिक Read more
२८ पुस, काठमाडौं । दाङ जिल्लाको भालुबाङमा भएको बस दुर्घटनामा परी वरिष्ट प्रगतिवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको निधन भएको छ । २०८० पौष २७ गते राति १० बजे भएको उक्त दुर्घटनामा पाण्डेयसहित १२ जनाको निधन भएको हो । प्रा.डा. ताराकान्त पाण्डेय एक जना ख्यातीप्राप्त माक्र्सवादी समालोचक, सौन्दर्यशास्त्री तथा चिन्तक Read more
काठमाडौं, २०८० पुस १० साहित्यकार विष्णु भण्डारीको कथासङ्ग्रह ‘अरुन्धतीको मृत्युु’ पाठकमा समर्पित गर्दै बजारमा आइपुुगेको छ । कथासङ्ग्रहमा जनयुद्धकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ वटा कथा सङ्ग्रहित छन् । भण्डारीले कथामार्फत् युद्धकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन् । उनका अनुसार यी कथा काल्पनिक र बनाबटी यथार्थमाथि नभएर तत्कालीन Read more