फागुन ९, काठमाण्डौं । बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको पछिल्लो लघुकथा कृति ‘संवैधानिक पत्नी’ काठमाण्डौमा सार्वजनिक गरियो । आइतबार बिहान सम्पन्न कार्यक्रममा उपस्थित स्रष्टाहरूले एकसाथ उक्त लघुकथासंग्रह सार्वजनिक गरे । सोही कार्यक्रममा उक्त पुस्तकमाथि अन्तरक्रिया पनि गरिएको थियो । कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले धेरै लेखकहरू मुलुकबाहिर गएपछि लेखनमा निष्कृय Read more
पाउ सडकमा होइन सडक पाउमा राख्यो हामीलाई प्रत्येक पल्ट बहकाउमा राख्यो । बोली–बोलीमा शीतल मल्हमको कुरा ग¥यो नुनचुक चहराइरहेको घाउमा राख्यो सांस्कृतिक रूपान्तरणको साह्रै गुड्डी हाँक्यो तर आफ्नै छोरीलाई साँघुरो छाउमा राख्यो सुशासन र समृद्धिको ठूलो भाषण छाँट्यो राख्ने बेला हाम्रो जिन्दगीलाई दाउमा राख्यो एक्काइसौँ शताब्दीको Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले ओसियाना क्षेत्रका च्याप्टरहरूको अनलाइन भेला हालै सम्पन्न गरेको छ । महादेशीय रुपमा आफ्नो गतिविधि बढाउने उदेश्यअनुरुप उक्त क्षेत्रका च्याप्टरहरूको प्रतिनिधि र केन्द्रीय प्रतिनिधि बिच अनलाइन भेला सम्पन्न गरेको हो । केन्द्रीय उपाध्यक्ष राजेश बुढाथोकीको संयोजनमा सम्पन्न सो भेलामा डा केशव शर्मा (अध्यक्ष- ब्रिस्वेन च्याप्टर), Read more
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना हुने उक्त कार्यक्रमलाई प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री Read more
" साँझ बिहान भेट्न आउनू पानी पँधेरीमा हाटबजार, मेलापात, भञ्ज्याङ् अनि चौतारीमा !" नेपाली सुगम सङ्गीतको महिला गायनमा पछिल्लो समयकी स्वर किन्नरी मेलिना राइको सुमधुर आवाजमा सुसज्जित उपरोक्त प्रेमिल गीत अब अस्ट्रेलियामा छायांकन भएर बजारमा आएकोछ । गीतकार गणेश खड्काको शब्द, दिप घतानीको संगीत तथा महाराज थापाको सङ्गीत संयोजनमा रेकर्ड Read more
बोष्टन, अमेरिका । सिर्जना उत्सव बोस्टनले अमेरिकाको आइतबार साँझ अर्थात् नेपालको सोमबार बिहान “प्रेम कविता उत्सव- २०२१” आयोजना गरेको छ । प्रणय दिवसको अवसर पारेर आयोजना गरिएको उक्त उत्सवमा ५० जना सर्जकले सिर्जना वाचन गरेका छन् । प्रेमको प्रतीक रातो रङको ड्रेसमा सजिएका सर्जकहरू माझ जूम प्रविधिको सहायताले Read more
काठमाडौं। आज देशैभरि श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी मनाइदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पञ्चमी विद्यालय र सरस्वती मन्दिरमा सरस्वतीको पूजा आराधना गरी मनाइने गरिन्छ । आजकै दिनदेखि बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । आजका दिन अक्षरारम्भ गराए बालबालिकाको पढाइमा विकास हुने जनविश्वास छ । Read more





