सुरक्षित, न्यानो गर्भभित्रै आमाले रोपेको विश्वासको बीऊ उम्रिएको हो आशाको बाली बनेर.....। सन्तानको कोल्टे भविष्यलाई समान आधार दिन दिनचर्यामा आँधीहुरी, भलपैह्रो खपिन् आमाले । बलात्कृत इच्छाहरुलाई पुन: अङ्कुरित बनाउऩ जीवन-बीमा गरेकी हुन् आमाले लगन, परिश्रम लगानी गरेर । यो लम्बित बीमाको मेच्योरिटी पर्खिदै मैले पनि निवेश गरिरहेछु प्रयास, आँट र Read more
काठमाण्डौं । जेबियर लिटरेचर क्लबले विगतमा झैँ यसपटक पनि जुममार्फत ‘मेरो कविता र म- २’ शीर्षकमा महिला कवि सम्मेलनको आयोजना गरेको छ । वरिष्ठ कवि कुन्ता शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा करीब दुई दर्जन कविहरूले आफ्ना दुईदुई वटा कविता वाचन गरेका थिए । महिला कविहरूका तीन पुस्ताको उपस्थिति Read more
एउटा फराकिलो सडक होस् गाउँको सानो सानो कुइनेटोहरू , अथवा गोरेटोहरू ऊ मौन हुन्छ जहिले पनि तर ऊ कसैको समाधि होइन बस् ...ऊ कहिले प्रश्न गर्दैन ऊ कहिले गुनासो गर्दैन । ऊ जहिले पनि एउटा गन्तव्य बनिदिएको हुन्छ एउटा नयाँ सोचको एउटा सफलताको एउटा चेतावनीको एउटा सपनाको एउटा विश्वासको एउटा Read more
“सानी ! अझै खाइसकेकी छैनौं ?” आमा भान्साबाटै कराउनु भयो । सानी दूधको गिलास त्यतिकै हातमा लिएर बसिरहेकी थिइन् । फेरी आमाले बोलाउनु भयो– “सानी, खै गिलास ल्याएको ।” “अ–हुन्छ मामु ।” सानी सुस्तरी बोलिन् । आमालाई सानीको बानी थाहा थियो । उनले लकपकाएर बोलेको प्रस्टै चिन्नु भयो । Read more
म तिम्रो सालिक बनाउने छु तिम्रो शरीर तिम्रो छालाजस्तै गहुँभन्दा गोरो बनाइदिनेछु, शिरमा मुकुट भालेको सिउरबाट बनाइदिनेछु एक हातमा मनुस्मृतिको बढेमानको किताब राख्दिम्ला काधमा तिम्ले सदियौँदेखि बाँधेको कुरितीको डोरी नि सजाइदिम्ला मुटु ? जिउँदो हुँदा नभएको मुटु सालिकभित्र कसरी कल्पना गर्न सक्नु ? बरु आँखा बनाइदिम्ला आँखामा मज्जाले अट्ने सनग्लास Read more
समाचारदाता अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’ , गीता कार्की , शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मान गर्ने भएको हो । यसैगरी यसैगरी गायनमा सपना Read more





