मनहरु बगर भए भने क्रान्तिको ढुङ्गो उम्रन सक्छ । सत्ताको बुट बारुदको फुट फगत त्रास - समय फगत सन्त्रास शोक, भोक र क्रोधको भोकै भोग हुनुभन्दा अनुदार भए भने मनहरु फेरि शान्तिको मुद्रा टुक्रन सक्छ ।। मान्छेहरु- माउते भएपछि नबिर्सन वाहनको भोक आँखामा लागेपछि भोकका डामहरु शिकार हुनसक्छन् लगाम समाउने Read more
तिमी जन्मिएको थियौ नाङ्गै मजस्तै म पनि जन्मिएको थिएँ नाङ्गै तिमीजस्तै अर्थात् तिमी र म निर्वस्त्र थियौँ जति बेला आमाको कोखबाट निस्किएर पहिलोचोटि संसार चियाएका थियौँ हामीले त्यति बेला हामीमाझ घमण्ड थिएन आह्रिस थिएन पैसाको तुजुक थिएन राजनीतिक गुल्चे खेल थिएन धोका थिएन सांसारिक मायामोहको लोभ थिएन स्वार्थहरूको लटरम्म क्षोभ Read more
काठमाडौं । लेखक नयनराज पाण्डेको कथाकृति ‘जियरा’ बजारमा आएको छ। काेराेना महामारीले सिर्जना गरेकाे असहज वातावरण र निषेधाज्ञाका कारण पुस्तक सार्वजनिक कार्यक्रम बेगरै बजार पठाइएको हो । प्रतिकूल समयमा कृति बजारमा लैजानु परे पनि लेखक भने उत्साहित देखिन्छन् । “जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा Read more
राप्ती साहित्य परिषद् दाङ शाखाले कोभिड नियन्त्रणमा साहित्यकारको भुमिका र सम्भावना विषयक बिचार गोष्ठी सम्पन्न गरेका छ । परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा–२०७८ को दोस्रो कार्यक्रम अन्तर्गत शनिबार बिचार गोष्ठी सम्पन्न गरिएको हो । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् परिषद्का Read more
दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको १७७ औँ नियमित श्रृङखला सम्पन्न भयो । शृङ्खलामा साहित्यकार नीमबहादुर थापा नूरदेवद्वारा लिखित नियात्राको समीक्षा गरियो । समीक्षा कार्यक्रम भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा–२०७८ को पहिलो कार्यक्रम अन्तर्गत सम्पन्न गरिएको हो । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको Read more
३० जेठ २०७८, आइतबार, काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित ‘अभिव्यक्ति शृृङ्खला’को तेह्रौँ संस्करण शनिबार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न उक्त शृृङ्खलामा अग्रज कवि तथा गीतकार कोमलप्रसाद श्रेष्ठ मल्ल ‘निराकार’ आफ्ना सृजनाका साथ प्रस्तुत भए । कवि मल्लले दुई चरणमा गरी आफ्ना केही कविता, मुक्तक र गीत Read more
समाचारदाता बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बालबालिकाको लागि “अनेसास बालतारा” कार्यक्रम सुरु गरेको छ । बालबालिकाको सिर्जना बालबालिकासम्म पुर्याउने उदेश्यले प्रारम्भ गरिएको उक्त अनलाइन कार्यक्रम हाललाई मासिक रुपमा सञ्चालन गरिने सञ्चालिका विमला निरौलाले बताइन् । प्रत्येक महिना पाँचजना बालबालिकालाई समेट्ने योजना रहेको उक्त कार्यक्रमको पहिलो श्रृङ्खलामा अमेरिकाका बालबालिकाले सिर्जना Read more
अलोक र प्रणिता कलेज जीवनदेखि नै मायाप्रीति गाँसेर एकाअर्कामा अति घनिष्ट सम्बन्ध बनाएका थिए । उनीहरू दुवैले कलेजको पढाई सिध्याई सकेपछि मायाप्रीतिको लामो अध्यायलाई मूर्तरुप दिदै वैवाहिक बन्धनमा गाँसिन पुगेका थिए । बिहे गर्दा दुवैजना शिक्षित बेकारी थिए । आलोकको घरमा उनको विधुवा आमामात्र थिइन् । आलोकको आमाले कमानमा काम Read more





