काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान भाषा ,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिक शास्त्रको सर्वोच्च निकाय नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान कार्यसमितिले बृहत् रूपमा प्राज्ञिक कार्यसम्पादन गरिरहेको छ। त्यसैअनुरूप नेपाल वैकल्पिक अध्ययन समाजसँगको सहकार्यमा “भ्रष्टाचारको अर्थ राजनीति” विषयक विमर्श कार्यक्रम सम्पन्न गर्यो। नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति भूपाल राईले सांस्कृतिक आयामको विश्लेषण नगरी भ्रष्टाचारलाई बुझ्न सकिँदैन Read more
काठमाडौं । नेपाल बालसाहित्य समाजको अगुवाईमा विभिन्न विद्यालय र पुस्तकालयसमेत गरी ११ वटा संस्थाले नेपाली बालसाहित्यका विशिष्ट स्रष्टा शान्तदासलाई “बालसाहित्य रत्न” उपाधि प्रदान गरिएको छ । उहाँको ९० औं शुभजन्मदिनको अवसर पारेर हिजो आयोजित एक विशेष कार्यक्रममा सो उपाधि दिइएको हो । अन्य संलग्न संस्थाहरूमा बालसाहित्य प्रतिष्ठान नेपाल, कथावाचक Read more
२०७६ बैशाख ३० साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ । पद्यकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, कवि तथा समालोचक द्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा कृति सार्वजनिक गरे । भण्डारीले यस Read more
नारी स्रष्टा समाज विराटनगरले साहित्यकार ममता मृदुलका दुई कृति ‘विविधा’ (समालोचनासंग्रह) र कान्छी छोरी (लघुकथासंग्रह) सार्वजनिक गरेको छ । प्राडा कुमारप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सभासद् मीना श्रेष्ठ, स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यकार कलानिधि दाहाल, मन्जिला अनिल, लघुकथा समाज नेपालका केन्द्रीय उपाध्यक्ष तुलसीहरि कोइराला, सदस्य रामकुमार Read more
पाँच बुँदे रारा घोषणापत्र जारी गर्दै प्रज्ञा–प्रतिष्ठानको बैठक रारा किनारामा सम्पन्न भएको छ । रैथाने संस्कृति र प्राकृतिक सौन्दर्यको अध्ययन तथा अवलोकन गर्ने उद्धेश्यले नेपाल प्रज्ञा- प्रतिष्ठान, प्राज्ञ परिषद् रारा ताल पुगेको थियो । “सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा- प्रतिष्ठान ” भन्ने मूल नाराका साथ रारा तालको किनारामा पहिलोपटक Read more
पृथ्वीको सबैभन्दा ठुलो अहङ्कार भोक, जसको नामले चलेको छ सभ्यताको रथचक्र । उनीहरूको समस्त प्रार्थनाको मूल भोक, जसलाई घेरेर बसेका छन् ईश्वर, अल्लाह र यीशुको सशरीर प्रतिध्वनी । प्रेमको बाँझो खेतमा जसरी उमिँदै छन् अनाम झारका जङ्गल जहाँ लहलह बढ्दै छन् आक्रोश र विद्रोहका बिरुवाहरू। भोकको प्रार्थना कालमा अल्मलिन्छ Read more
वैशाख १६, काठमाडौँ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भैरव अर्यालको जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरे, लेखक नारायण ढकाल र कवि ज्योति जङ्गलले उपन्यास लोकार्पण गरेका हुन् । भैरव अर्यालको जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ ले साहित्यकार भैरव अर्यालले Read more
काठमाडौं, बैशाख १६ पछिल्लो समयका सशक्त कवि राजु स्याङतानको पहिलो कविता संग्रह ‘ओ पेङदोर्जे’ शनिबार सार्वजनिक भएको छ । आफुसँग कुनैसमय सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रविणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर राजुले यो पुस्तक सार्वजनिक गरेका थिए । द्वन्द्वका बेला सिन्धुपाल्चोकको ठोकर्पामा भएको दोहोरो भिडन्तमा प्रविणाले हात गुमाएकी थिइन् । पब्लिकेशन नेपालयको आर Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार सिर्जनामा आमा शीर्षकको कार्यक्रम गरेको छ । मातृ दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न सर्जकले आमाप्रति समर्पित सिर्जना वाचन गरेका छन् । अनेसासका महासचिव विमला निरौलाको संयोजनमा भएको उक्त कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीदेखि बीओटी सभापति पदम विश्वकर्मा, अनेसासका वरिष्ठ उपाध्यक्ष Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार नाटककार तथा कवि वाशु शशीको सम्झनामा कार्यक्रम गरेको छ । साहित्यकार शशीको ८७ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा विभिन्न वक्ताले शशीको साहित्यिक योगदानका वारेमा चर्चा गरे । अनेसास संवादको २९ औँ शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा सल्लाहकार गोविन्द गिरी प्रेरणा, पूर्व अध्यक्षद्वय मोहन सिटौला र Read more





