२८ भाद्र, २०७८, महेन्द्रनगर । बरिष्ठ प्रगतिवादी साहित्यकार एवम् चिन्तक प्रलेस, नेपालका पूर्व केन्द्रीय अध्यक्ष आनन्ददेव भट्टको पन्ध्रौं दिनको पूण्यतिथमिा प्रलेस, कञ्चनपुरले अनलाइन माध्यम जुम मार्फत श्रद्धाञ्जली सभा तथा रचना वाचन कार्यक्रम आयोजना गरेको छ । प्रलेस, कञ्चनपुरका अध्यक्ष रमेश पन्त मीतबन्धुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष तथा Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८०औँ श्रृङ्खलामा गजलकार बलबहादुर जि.एम. विवशद्वारा लिखित प्रतिबिम्बित भावनाहरु गजल सङ्ग्रहकाे समीक्षा एवं १५६ औँ मोती जयन्तीको अवसरमा गजल वाचन कार्यक्रम सम्पन्न गरेकाे छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् राप्ती Read more
मुट्ठी बटारेर एक बथान मुर्कुटाहरु सडकभरि पोखिए र नारा लगाए सहिदको सपना साकार पार्छौं ! उसैगरी मलसाँप्राहरुको एउटा जत्था असरल्ल निस्के चोकैभरि र कुर्ले बेजोडले गाँड फुलाएर सहिदको सपना साकार पार्छौं ! जङ्गलबाट एक हुल ब्वाँसाहरु त्यसरी नै छरिए सहरभरि र चिच्याए झन् बेस्मारी चर्कोसँग सहिदको सपना साकार पर्छौं । Read more
आँबुखैरेनी, २४ भदाै। कवि अनिल श्रेष्ठको छैटौँ कवितासङ्ग्रह मध्यरातमा मुर्कट्टा आज आँबुखैरेनीमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक भयो । आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि प्रमोद प्रधान, विशेष अतिथिहरू गाउँपालिका अध्यक्ष गिरबहादुर थापा र साहित्यकार विजयराज आचार्यलगायतले कृति सार्वजनिक गर्नुभएको थियो । सङ्ग्रहमा ३५ Read more
‘अनेसास कविता महोत्सव’ का लागि तीन सय एक कविका कविता प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ । हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव अयोजना लागिएको यो पहिलो संस्करण हो । कविता प्रतियोगितामा प्रथम हुने Read more
काठमाडौं, २४ भदौ । आज देशैभरि तीज पर्व मनाइँदै छ । यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसँग हिन्दु नारीहरूले मनाउने गर्छन् । महिलाहरु यो पर्व शिवको आराधन गर्दै नाचगान गरी मनाइने गर्छन् । हरितालिका पर्वका रूपमा पनि प्रख्यात यो पर्वमा राता कपडा र रातै चुरा लगाएर नाचगान गर्ने गरिन्छ । Read more
२०७८ भदौ २२/ तनहुँ १५६ औं मोतीजयन्तीको अवसरमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च र विश्व नेपाली साहित्य प्रतिष्ठान,तनहुँको संयुक्त आयोजनामा भर्चुअल रचना बाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चका अध्यक्ष आकाश अधिकारी गर्नुभएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार बुद राना, प्रमुख वक्ता Read more
२०७८ भदौ २२ गते, काठमाडौँ । आज कुशेऔँसी । आजैका दिन १५६ वर्षअघि नेपाली साहित्यको एउटा युग अर्थात् माध्यमिक कालका प्रवर्तक युवाकवि मोतीराम भट्टको जन्म भएको थियो । पिता दयाराम भट्ट र माता रिपुमर्दिनीदेवी भट्टका दोस्रो सन्तानका रूपमा वि.सं.१९२३ साल कुशेऔँसीका दिन काठमाडौँको भोसिको टोलमा जन्मिएका भट्ट नेपाली साहित्यमा युवाकविका Read more





