दिसम्बरको महिना पुषे जाडोले आफ्नो सामराज्य जमाएको थियो। तीमाथि जैसलमेरको मरूभूमि, मरूभूमिमा जाडो र गरमी दुवै तीव्र पर्दछ । यहाँ पर्ने कठ्याङ्ग्रिने चिसोको अनुमान उतिकै तातो जुलाईलाई सोचेर लगाउन सकिन्छ। बेलुकी पहरको पाँच बजेको थियो। गर्मीको मौसममा पाँच बजेलाई बेलुकी भन्नेलाई दिउसै ट्वाक्क लगाएछ भन्लान् तर अहिलेको कुरा Read more
चुनाव मुखैमा थियो लालपुरमा। लोकतन्त्रलाई नै द्रौपदी जस्तै चीरहरण गर्दैछन् लालपुरमा भन्ने खवर देवलोकमा पनि पुग्यो। देवलोकले बुद्धलाई लालपुरका ती दु: शासन जस्ता लठैतहरुलाई दण्डित गर्ने जिम्मा सुम्पे। बुद्धलाई ती लोकतन्त्रको नाम जपेर नथाक्ने पशुहरुलाई दण्डित कसरी गर्ने भन्ने समस्या भयो, किनकि बुद्द हिंसा गर्दैनथे। थुनछेक गर्नु, कुटपिट गर्नु Read more
काठमाडौँ । वि.सं. १९२४ ताका सिन्धुली जिल्लाको आडभञ्ज्याङमा भएको गोर्खाली र अंग्रेज फौजबिचको युद्धमा आधारित ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ । गोर्खाली फौजले अंग्रेजी फौजलाई पराजित गरेको उक्त युद्धमा आधारित चलचित्र विश्वदीप (विश्वमणि) घिमिरेको निर्देशनमा बन्ने भएको हो । निर्देशक घिमिरेकै पटकथा तथा संवाद रहेको चलचित्रको निर्माता सास अधिकारी Read more
१० माघ, २०७८ । प्रखर कवि तथा गीतकार टीका चाम्लिङको अब्बल शब्द–रचना र प्रख्यात गायक तथा सङ्गीतकार राजेशपायल राईको सङ्गीतमा ‘सै हँमा सै हँपा’ बोलको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ । गीतकार चाम्लिङको नौलो प्रयोगसहितको सुन्दर र अर्थपूर्ण शब्दहरूलाई राजेशपायलले उस्तै सुमधुर सङ्गीत भरेका छन् । गीतमा राजेशपायल र Read more
बोस्टन , अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्यको पाक्षिक साहित्यिक कार्यक्रम ‘अनेसास शब्द-सारथि’ मा साहित्यिक कृति ‘दोभान’को चर्चा गरिएको छ । आइतवार जूममा माध्यममा आयोजित उक्त कार्यक्रममा तीर्थराज अधिकारी र विश्वराज अधिकारीको संयुक्त उक्त कृतिको लोकार्पण र चर्चा गरिएको हो । तीर्थराज अधिकारी अनेसास बोर्डअफ ट्रस्टी सदस्य हुन भने विश्वराज Read more
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वागमती प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न गरेको छ । पुष १६ गतेदेखि काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा दुई हप्ता सात वटा लोकबाजाबारे सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रमको राष्ट्रिय नाचघर जमलमा पुष ३० गते एक औपचारिक कार्यक्रम गरी विधिवत रुपमा समापन गरिएको छ । Read more
पोखरा, १ माघ । गजलकारका रुपमा परिचित दीपक समीपले मुक्तक संग्रह ल्याएका छन् । समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ शनिबार पोखरामा विमोचन भएको छ । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृतिविमोचन गरे । साहित्यकार समीपले झन्डै २ दसक अघि भूगोलमा नोकोरिएको देश कृति ल्याएका थिए । कृतिविमोचन पछि Read more
बोस्टन, अमेरिका नियात्रकार गीता खत्रीको पछिल्लो नियात्रा कृति “उडेको आकाश, डुलेको धर्ती” माथि शनिवार छलफल गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नियमित कार्यक्रम अनेसास संवादको ८४ औँ शृंखलामा गरिएको उक्त छलफलमा विभिन्न वक्ताहरुले खत्रीको कृतिमाथि विचार राखेका थिए । कार्यक्रममा डा. दामोदर पुडासैनी किशोर, डा. ज्ञानु पाण्डे, र डा. Read more
१ माघ २०७८, काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । हालै प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको प्रतिभा प्रतिष्ठानको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र युवा संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) को नियमित मासिक कार्यक्रम अन्तर्गत रुकुम साहित्यमालाको ९१ औं श्रृङ्खला मिति २०७८ पुस ३० गते मुसिकोट नगरपालिका १ खलंगा जनविकास पुस्तकालय स्थित परिषद्को आफ्नै कार्यालयमा माघी पर्व २०७८ को अवसरमा शुभकामना आदानप्रदान सहित सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम Read more





